महेश बहादुर चन्द

प्रश्न :  नेपाली पासपोर्ट भएकाले भारतको बाटो हुँदै विदेश जान सकिन्छ कि सकिन्न ? यसरी जाँदा सुरक्षित भइन्छ कि भइन्न ?


 

उत्तर : नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अरु देशबाट वैदेशिक रोजगारीमा जानु अवैधानिक काम हो। यसरी जाँदा कुनै अप्ठेरो परे सरकार र अरु निकायले सहयोग गर्ने आधार हुँदैन र सहयोग पनि गर्दैनन। त्यसैले वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै श्रम स्वीकृति लिएर मात्रै जानुहोला।