अमालाल कार्की

प्रश्नः स्ट्याम्पिङ भएको मलेसियाको भिसालाई नेपाल सरकार अर्थात श्रम मन्त्रालयले श्रम स्वीकृती दिन्छ कि दिन्न होला ?


 

उत्तरः अमालाल जी, मलेसिया र नेपालबीच गएको कात्तिक १२ गते श्रम समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ। तर रोजगारीको ढोका अझै खुलेको छैन। मलेसियाको हकमा पुनः श्रम स्वीकृती बाहेक तत्काललाई सरकारले मलेसियाका लागि श्रम स्वीकृती दिएको छैन्। सबै प्राविधिक विषय मिलाएर जतिसक्दो चाडो मलेसियाको रोजगारी खुलाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताउनुभएको छ।