मिलन माझी /  साउदी अरेविया

प्रश्नः श्रम गर्नको लागि काठमाडौ नै जानू पर्छ कि अरु ठाउँबाट पनि हुन्छ ?


 

उत्तर: मिलन जी, अहिले सरकारले पुनःश्रम स्वीकृती प्रदेशबाटै दिने व्यवस्था गरेको छ । तपाईँले तपाईँको प्रदेशमा रहेको श्रम कार्यलयबाटै पुनः श्रम स्वीकृत लिन सक्नुहुन्छ । जस्तै प्रदेश एकको विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ४ को पोखराबाट, प्रदेश ५ को बुटवलबाट, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीबाट पुनः श्रम स्वीकृती लिन सकिन्छ ।