घनश्याम खड्का / मलेसिया

प्रश्नः मलेसिमा कहिलेबाट खुल्छ ?


 

उत्तरः घनश्याम जी, मलेसियाको रोजगारी गएको जेठदेखि नै बन्द छ । यो बिचमा खुलाउने प्रयास स्वरुप नेपाल र मेलेसियाबीच श्रम समझदारी पनि भइसकेको छ। तर कहिले खुल्ने भन्ने विषयमा अहिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौन छ । त्यसैले मलेसियाको रोजगारी कहिले खुल्छ यकिन छैन ।