• पहिलो पटक एसएलसी दिएको २२ वर्ष पछि पनि परीक्षा दिँदै हर्क पहिलो पटक एसएलसी दिएको २२ वर्ष पछि पनि परीक्षा दिँदै हर्क

    बाँके, चैत १२ – बाँकेको बागेश्वरी–७ का ४६ वर्षका हर्कसिंह विकले पहिलोपटक एसएलसी परीक्षामा सहभागी भएको २२ वर्ष भयो । विक २२ वर्षपछि पनि एसएलसी परीक्षा दिइरहनुभएको छ ।

  • धनीपुर्जा बैंकमा राखेर गाउँमा बिजुली धनीपुर्जा बैंकमा राखेर गाउँमा बिजुली

    भीमकुमार बाँस्कोटा/उज्यालो । पाँचथर, चैत १२ –गाउँमा विद्युतीकरणका लागि विकासे अड्डाबाट पर्याप्त बजेट नआएपछि जिल्लाको उत्तरी गाविस प्राङबुङका स्थानीयबासिन्दाले आफ्नो नाममा रहेको जग्गा बैंकमा राखेर विद्युत् उत्पादन गरेका छन् ।

  • बलिको बोका काटकुट गरेर २२ लाख कमाई बलिको बोका काटकुट गरेर २२ लाख कमाई

    किरण लोहनी/उज्यालो । गोरखा, चैत १० – गोरखाको मनकामना गाविसले प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा बलि दिइएका पशुपंक्षी काटेरै एक वर्षमा झण्डै २२ लाख रुपैयाँ कमाई गरेको छ ।

  • ताप्लेजुङ सदरमुकाममा लागेको आगो नियन्त्रणमा, दर्जनौ परिवारको विचल्ली ताप्लेजुङ सदरमुकाममा लागेको आगो नियन्त्रणमा, दर्जनौ परिवारको विचल्ली

    केशबप्रसाद भट्टराई/उज्यालो । ताप्लेजुङ, चैत १० – ताप्लेजुङ सदरमुकाममा सोमबार राती भीषण आगलागी भएको छ । आगलागीले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको तोक्मेडाँडा क्षेत्रका झण्डै चार दर्जन घर ध्वस्त भएका छन् ।

  • जन्माउनेले फालिन्, भेट्टाउनेले पालिन् जन्माउनेले फालिन्, भेट्टाउनेले पालिन्

    आदर्श केसी/उज्यालो । रुकुम, चैत्र ८ - जस्तो सुकै भएपनि आफूले जन्माएको सन्तानको माया कुन आमालाई हुँदैन होला ? तर पनि त्यस्ता निर्दय आमाहरुको पनि यो समाजमा छन्, जसले आफैंले जन्माएको नवजात सन्तानलाई काँडेझारीमा फालेर हिँड्छन ।

  • ऋणमा डुबेको वस्तीको पीडा: तिर्ने पैसा नहुँदा विस्थापित हुनुपर्ने बाध्यता ऋणमा डुबेको वस्तीको पीडा: तिर्ने पैसा नहुँदा विस्थापित हुनुपर्ने बाध्यता

    शैलेन्द्र महतो/ उज्यालो । जनकपुरधाम, चैत ८ - धनुषा शान्तिपुर गाविस–१ बजार नजिकको झण्डै ७० घरधुरी परिवार अहिले विस्थापित हुने अवस्थामा पुगेका छन् । ऋणको चपेटामा परेपछि उनीहरुलाई विस्थापित हुनुपर्ने बाध्यता आइलागेको हो ।

  • पानी छोएको भन्दै कुटाई पाएको सम्झेर सभासद परियार मञ्चमै रुइन पानी छोएको भन्दै कुटाई पाएको सम्झेर सभासद परियार मञ्चमै रुइन

    जनार्दन पोखरेल/उज्यालो । महोत्तरी, चैत्र ७ - एकीकृत नेकपा माओवादीकी सभासद अनिता परियार महोत्तरीको एक कार्यक्रममा भाषण गर्दागर्दै डाको छोडेर रुनु भएको छ ।

  • २ छात्रालाई एसिड छ्यापेदेखि अभियुक्त पक्राउसम्मको नालिबेली २ छात्रालाई एसिड छ्यापेदेखि अभियुक्त पक्राउसम्मको नालिबेली

    पी.टी.लोप्चन/उज्यालो । काठमाडौं, चैत ६ - बसन्तपुरमा ट्युसन पढिरहेका किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड छ्याप्ने युवकलाई प्रहरीले पक्राउ गरि शुक्रबार सार्वजनिक गर्‍यो ।

  • एसिड आक्रमणमा परेका संगिता र सीमाले अस्पतालबाटै दिए एसएलसी एसिड आक्रमणमा परेका संगिता र सीमाले अस्पतालबाटै दिए एसएलसी

    काठमाडौं, चैत ५ - एक महिनाअघि एसिड आक्रमणमा परेका संगिता मगर र सीमा बस्नेतले अस्पताल हाताबाटै एसएलसी परीक्षा दिएका छन् । काठमाडौ मेडिकल कलेजको बेड नम्बर १ सय ३ मा भर्ना भएर उपचार गराइरहेकी संगिताले सहयोगी राखेर परीक्षा दिएकी छिन् ।

  • मोडल बनाउँदै युवतीलाई विदेशमा लगेर वेश्यावृत्ति र यौन शोषण मोडल बनाउँदै युवतीलाई विदेशमा लगेर वेश्यावृत्ति र यौन शोषण

    मदन पौड्याल/उज्यालो । काठमाडौं, चैत ४ – शहरमा रमाउने तथा धेरै कमाउने रहर कस्लाई हुदैन र ? यहि रहर र सपनाले गर्दा कयौं नेपाली चेली दलालबाट बेचिन बाध्य छन् ।

  • गाउँका विद्यालयमा ‘ई–लर्निङ’ प्रभावकारी गाउँका विद्यालयमा ‘ई–लर्निङ’ प्रभावकारी

    शिव ढुंगाना/उज्यालो । ओखलढुंगा, चैत ४– ओखलढुंगाको च्यानम गाविसमा रहेको प्रबुद्ध उच्च मावि, च्यानमले इन्टरनेटबाट शुरु गरेको ‘इ–लर्निङ’ प्रविधिको शिक्षा प्रभावकारी बनेको छ ।

  • ७९ वर्षकी हजुरआमा ६६ वर्षदेखि ओडारमा ७९ वर्षकी हजुरआमा ६६ वर्षदेखि ओडारमा

    शिव ढुंगाना/उज्यालो । ओखलढुंगा, चैत ३ – वन्यजन्तु मात्र जंगल अथवा ओडारमा बस्छन् भन्ने जानकारी पाएका पात्लेका २४ बर्षे युवा मिङमार शेर्पालाई मान्छे पनि ओडारमा बस्छन्, भनेको सुन्दा पत्यार लागेको थिएन ।

  • सहारा नभएका गाउँका महिलालाई बोक्सीको बात सहारा नभएका गाउँका महिलालाई बोक्सीको बात

    पि.टी. लोप्चन/ उज्यालो । काठमाडौं, चैत २ – केही बर्षअघि महोत्तरीकी मरनीदेबीलाई बोक्सीको आरोप लगाएर कुटपीट गरी, निर्बस्त्र पारेर मानव मलमूत्र खुवाएको घटना र त्यसको बिरोधमा भएको हिंसा बिरोधी अभियान धेरैले भुलिसके ।

  • दुःखले घेरिएकी सिलवालनी आमै : लप्सी बेचेर सुनको टीका लगाउने धोको दुःखले घेरिएकी सिलवालनी आमै : लप्सी बेचेर सुनको टीका लगाउने धोको

    सन्जिता देबकोटा (प्रशिक्षार्थी) । काठमाडौं, चैत २ – सडक छेउमा लप्सी बेच्न बसेकी हजुरआमैलाई कसैले आफ्नो नाम सोधे कान्छी सिलवालनी भन्नुहुन्छ । तर नागरिकतामा चाहिँ कान्छी सिलवाल छ रे । उहाँले बेच्ने लप्सी जस्तै अमिलो छ, उहाँको कहानी ।

  • चेलिबेटी बेच्ने तस्करको जालो गाउँदेखि शहरसम्म चेलिबेटी बेच्ने तस्करको जालो गाउँदेखि शहरसम्म

    पि.टि. लोप्चन / उज्यालो । काठमाडौं, चैत १ – विदेशमा राम्रो काम र आकर्षक तलब दिने लोभ देखाएर नेपाल भारत बीचको १ हजार ७ सय किलोमिटर खुल्ला सिमाना पार गरेपछि मानव तस्करले नेपाली चेलीलाई भारतका विभिन्न एयरपोर्टबाट विदेश पठाउँछन् । तर, मानव तस्करी राम्रो काम र आकर्षक तलबको प्रलोभनमा मात्र सीमित छैन ।

  • झम्सिखेलमा अचम्म र डरलाग्दो दुर्घटना : २० फिटको डण्डी कारभित्र, चालक सकुशल (तस्बिर सहित) झम्सिखेलमा अचम्म र डरलाग्दो दुर्घटना : २० फिटको डण्डी कारभित्र, चालक सकुशल (तस्बिर सहित)

    काठमाडाैं, फागुन ३० – ललितपुरको झम्सिखेलमा शनिबार एकाबिहानै अचम्म र डरलाग्दो दुर्घटना भएको छ । दुर्घटना देखेर ट्राफिक प्रहरी समेत चकित परेका छन् । तीव्र गतिमा हुईंकिएको कारभित्र २० फिटको डन्डी पसेपनि चालक सकुशल छन् ।

  • छोरी चेलीको चिन्ता कसरी हटाउने ? छोरी चेलीको चिन्ता कसरी हटाउने ?

    दीपा तिमल्सिना / उज्यालो । काठमाडौं, फागुन ३० – बाराकी ६ वर्षिया बालिका पूजा शाहको बलात्कार पछिको निधनले यतिबेला सबैलाई स्तब्ध पारेको छ । घटनाको विरोधमा बाराबाट सुरु भएको आन्दोलन देशव्यापी भएको छ ।

  • महिला हिंसाको विकृत रुप : हरेक दिन ३ जना महिला बलात्कृत महिला हिंसाको विकृत रुप : हरेक दिन ३ जना महिला बलात्कृत

    पी.टी. लोप्चन/उज्यालो । फागुन २९ – बाराको कलैया नगरपालिकामा बुबाआमाको पसल आसपास दौंतरीहरुसँग खेल्दाखेल्दै गएको फागुन ९ गते एक बालिका बेपत्ता भईन् । भोलिपल्ट फोहोरको थुप्रोमा उनलाई बलात्कृत अवस्थामा भेटियो ।

  • पहिले बाघको डर थियो, अहिले मान्छेको पहिले बाघको डर थियो, अहिले मान्छेको

    सुजता खत्री/उज्यालाे (प्रशिक्षार्थी) । काठमाडौं, फागुन २९ - ९२ वर्ष वर्षकी चन्द्रमाया खत्री टेकेको लौरो चोरमा राखेर थ्याच्च भुईंमा बस्नुभयो । लामो सुस्केरा हालेर भन्नुभयो, ‘पहिले घाँसपात गर्ने, बाख्रा चराउने चउरमा आज धर्म कमाउन आउनुपर्यो ।’ घाँसदाउरा गर्ने, बाख्रा चराउने चौरमा आश्रम बनेपछि खत्री छक्क पर्नुभएको छ ।

  • जब महिलाको काँधमा शव पर्‍यो जब महिलाको काँधमा शव पर्‍यो

    दीपा तिमल्सिना/उज्यालो । काठमाडौं, फागुन २८ –जब उनीहरुले काँधमा शव बोके, छर–छिमेकीले आँखा चिम्लिए । घाट पुगेर फर्किएपछि गाउँलेले कुरा काटेको थाहा पाए । तर त्यसले उनीहरुको अभियानमा केही फरक परेन ।

  • छोराले दलित युवतीसँग विवाह गरेको भन्दै बृद्ध दम्पती बहिष्कारमा छोराले दलित युवतीसँग विवाह गरेको भन्दै बृद्ध दम्पती बहिष्कारमा

    किरण लोहनी/उज्यालो । गोरखा, फागुन २७ - छोराले दलित युवतीसँग विवाह गरेको भन्दै गोरखा आश्राङ गाविसको एक परिवार सामाजिक बहिष्कारमा परेको छ ।

  • आकाशमा विमान फन्को मार्दा कति धेरै जोखिम र खर्च ! आकाशमा विमान फन्को मार्दा कति धेरै जोखिम र खर्च !

    मिलन तिमिल्सिना/उज्यालो । काठमाडौं, फागुन २६ – चार दिनसम्म बन्द भएको धावनमार्ग सञ्चालनमा आएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निकै अस्तव्यस्त भएको छ । चौबिसैघण्टा विमानको ताँती लाग्दा अवतरणको समय मिलाउन र यात्रुको व्यवस्थापन गर्न विमानस्थललाई हम्मेहम्मे परेको छ ।

  • गहुँको रोटीले लियो एकै परिवारका ६ जनाको ज्यान गहुँको रोटीले लियो एकै परिवारका ६ जनाको ज्यान

    केशव अधिकारी/उज्यालो । धादिङ, फागुन २५ - गहुँको पिठोबाट वनाईएको रोटी खाँदा धादिङको पिडा गाविसमा एकै परिवारका ६ जनाको ज्यान गएको छ । अरु १५ जना विरामी परेका छन् । किराले नखावोस भनेर बिषादी हालेर जोगाएर राखिएको गहुँ पिसेर त्यसको रोटी वनाएर खाँदा एकै घरका तीन पुस्ताले अकालमा ज्यान गुमाउनु परेको हो ।

  • ‘के हो महिला दिवस ? दिवसले खान दिँदैन’ ‘के हो महिला दिवस ? दिवसले खान दिँदैन’

    रमेश गिरी/उज्यालो । भक्तपुर, फागुन २४ – के हो महिला दिवस, के गर्छ दिवसले खान दिँदैन, लाउन दिँदैन, काम सकेर पैसा बोकेर घर जान हतारो छ हामीलाई, गाउँमा मकै छर्न ढिला भैसक्यो ।

  • ‘बत्ति बाल्न नपाउने, तर करेन्टबाट ज्यान गुमाउनुपर्ने ?’ ‘बत्ति बाल्न नपाउने, तर करेन्टबाट ज्यान गुमाउनुपर्ने ?’

    शिव ढुंगाना/ उज्यालो । ओखलढुंगा, फागुन २३– ठूलाछाप गाविसका हरि घिमिरेले बिजुली बत्ति बाल्ने सपना देखेको १० वर्ष बित्यो । घरको छाना माथिबाट तार टाँगिएको पनि सात वर्ष भइसक्यो, तर उहाँले बिजुली बाल्न पाउनुभएको छैन ।

  • आकाशमा उड्नुपर्ने मान्छे सडकमा अलपत्र आकाशमा उड्नुपर्ने मान्छे सडकमा अलपत्र

    काठमाडौं, फागुन २२ – ‘धेरै दुःख पाइयो, होटलमा एक रात बास बसेको एक हजार तिरें, तीनदिन भैसक्यो पैसा पनि सकियो अब के गर्ने !’ रोजगारीका लागि कतार उड्न घरबाट हिँडेका कपिलवस्तुका रफातुल्ला मुसलमानको दुखेसो पोख्नुभयो ।

  • विमानस्थल शनिबार बिहान १० बजेसम्मका लागि बन्द विमानस्थल शनिबार बिहान १० बजेसम्मका लागि बन्द

    काठमाडौं, फागुन २२ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार पनि सञ्चालन नहुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले शनिबार बिहान १० बजेसम्म अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द हुने जनाएको हो । यसअघि प्राधिकरणले शुक्रबार बेलुकी ५ बजेसम्म विमानस्थल बन्द रहने जनाएको थियो ।

  • कसरी उचालिन्छ बडेमानको जहाज ? कसरी उचालिन्छ बडेमानको जहाज ?

    काठमाडौं, फागुन २२ – टर्कीको राजधानी इस्तानबुलबाट बुधबार बिहान काठमाडौं आएको एकसय २६ टनको ठूलो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना भयो । बडेमानको जहाज धावनमार्गमा अड्किँदा अन्तर्राष्ट्रिय उडान र अवतरण अवरुद्ध भएको छ । त्यति ठूलो जहाजलाई कसरी धावनमार्गबाट हटाइन्छ त ?

  • मौसमविदले भनेजस्तै होली खेल्न ‘दिन पर्यो’ मौसमविदले भनेजस्तै होली खेल्न ‘दिन पर्यो’

    काठमाडौं, फागुन २१ – अघिल्ला केही दिनदेखि बदली भएको आकाश बिहीबार बिहानदेखि पुरै खुलेको छ । लगातार झरी परेको कारण बिहीबार पनि मौसम बदली हुने हो कि भन्ने धेरैलाई चिन्ता थियो । तर मज्जाले होली खेल्न मिल्नेगरी बिहीबार बिहानैदेखि घाम लागेको छ ।

  • काठमाडौंमा टर्किस एयरको जहाज दुर्घटना (फोटो फिचर) काठमाडौंमा टर्किस एयरको जहाज दुर्घटना (फोटो फिचर)

    काठमाडौं, फागुन २० – बुधबार बिहानै टर्किस एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भयो । दुईसय २७ जना यात्रु बोकेको जहाज अवतरणको क्रममा दुर्घटना भएपनि कसैलाई केही भएन ।

  • रामवरणले कपाल काट्दा बस्ने कुर्सी सम्हालेर राख्नै सास्ती रामवरणले कपाल काट्दा बस्ने कुर्सी सम्हालेर राख्नै सास्ती

    पी.टी. लोप्चन/उज्यालाे । काठमाडौ, फागुन १९ – एउटा कुर्सी छ, जहाँ कसैले बस्न पाउदैनन् । रोचक कुरा त यो कुर्सीलाई दिनभरि बाहिर राखिन्छ अनि रात परेपछि भित्र । त्यो भन्दा पनि अझ रोचक चाहिं कुर्सीलाई सेतो वस्त्रको खोल सिलाएर ओढाइएको छ ।

  • वार्ता भैरहेको पनि छ, भैरहेको पनि छैन वार्ता भैरहेको पनि छ, भैरहेको पनि छैन

    (समाचार टिप्पणी) काठमाडौं, फागुन १८ – शनिबार खुलामञ्चमा खचाखच मान्छे भरिनेगरी प्रदर्शन गर्नुअघि एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाले आइतबारदेखि सत्तारुढ दलसँग वार्ता हुन सक्ने संकेत गरेका थिए ।

  • दिदीबहिनीहरु ! बसमा चढ्दा तपाईंलाई कसैले सुम्सुम्याउन खोज्यो ? यसो गर्नुहोस् दिदीबहिनीहरु ! बसमा चढ्दा तपाईंलाई कसैले सुम्सुम्याउन खोज्यो ? यसो गर्नुहोस्

    सजना तिमल्सिना/ उज्यालो । काठमाडाैं,फागुन १७ - ‘सिट नपाएपछि उभिएकी थिएँ पछाडीबाट ठेलेर मेरो छातीमा छुन खोज्यो’ कीर्तिपुरकी लक्ष्मी बाँसकोटा सार्वजनिक गाडीमा यात्रा गर्दा आफुले भोगेको दुव्र्यवहार सम्झदा पनि झस्कनुहुन्छ ।

  • मनोरञ्जन दुनियाँभित्र नदेखिएको पीडा मनोरञ्जन दुनियाँभित्र नदेखिएको पीडा

    पी.टी.लोप्चन/ उज्यालो। काठमाडौं, फागुन १५ -‘खै म कसरी पुगें त्यो ठाउँमा म आफैलाई थाहा छैन, दोहोरी साँझमा काम गर्न भनेर गएको थिएँ, पछि डान्स बारमा पुर्‌याएको पत्तै भएन, शुरु शुरुमा त केटीहरुको श्रृंगार देखेर म भागेको थिएँ, पछि यिनीहरु पनि मान्छे नै त हुन् भूत होइनन् क्यारे ? भनेर सम्हालिएँ ।’

  • बुधनगरमा सर्पले किन देखायो अचम्मको व्यवहार ? बुधनगरमा सर्पले किन देखायो अचम्मको व्यवहार ?

    सन्जिता देबकोटा (प्रशिक्षार्थी) । काठमाडौं, फागुन १४ – देख्ने र सुन्नेहरुलाई अचम्म लाग्नेगरी सर्पले यस्तो व्यवहार किन देखाएको होला त ? साँच्चै सर्प भगवानको रुप नै होला त ? जनावरविद डा. मुकेशकुमार चालिसे भन्नुहुन्छ, ‘शितनिद्रामा भएकाले सर्पले यस्तो व्यवहार देखाएको हो । भगवानको रुप होइन ।’

  • काम चाहियो कि कामदार ? पसलमा पस्नुहोस् ! काम चाहियो कि कामदार ? पसलमा पस्नुहोस् !

    अर्जुन पोख्रेल/ उज्यालो । काठमाडौं, फागुन १३ - काठमाडौंकी माया लामाले एचए तहको पढाइ सक्नुभयो, तर काम खोज्न उहाँ अस्पताल होइन शान्तिनगरको रोजगारी पसलमा पुग्नुभयो । रोजगारी पसलका कर्मचारीसँग भन्दै हुनुहुन्थ्यो, ‘मलाई मेरो योग्यता अनुसारको काम दिनुपर्‌यो ।’ सूचना प्रविधीको कारण सबै काम एकैछिनमा र एकैठाँउमा सजिलै गर्न सकिन्छ ।

  • बुधनगरमा देखियो अचम्मको सर्प (तस्विर सहित) बुधनगरमा देखियो अचम्मको सर्प (तस्विर सहित)

    सुमन तिमल्सिना/ उज्यालो । विराटनगर, फागुन १३ – मोरङको बुधनगरमा एउटा अचम्मको सर्प फेला परेको छ । हरेक दिन गाउँमा निस्कने सर्प हेर्नको लागि मोरङका बिभिन्न ठाउँबाट त्यहाँ पुग्नेको घुईंचो बढ्न थालेको छ । बुधनगर २ मा दुई महिनादेखि एकै समयमा एउटा सर्प देखिन्छ ।

  • बिरामीलाई अस्पतालमा झन धेरै व्यथा बिरामीलाई अस्पतालमा झन धेरै व्यथा

    सन्जिता देबकोटा/ उज्यालो (प्रशिक्षार्थी) काठमाडौं, फागुन १२ - ‘ए नानी, ए बाबु ! १२ नम्बर कोठा कता हो ? तपार्इंलाई थाहा छ ?’ पाटन अस्पतालको १२ नम्बर कोठा खोज्दै हुनुहुन्छ त्रिशुलीका केदारनाथ सापकोटा । अस्पतालको कोठा खोज्न भेउ नपाउँदाको दुःख त छँदैछ, डाक्टरले दिएको औषधीले काम नगर्दा उहाँलाई अर्को पिर थपिएको छ ।

  • औषधि भन्दै पाहाको मासु र सुप, समात्न खोलामा तँछाडमछाड औषधि भन्दै पाहाको मासु र सुप, समात्न खोलामा तँछाडमछाड

    आश गुरुङ/ उज्यालो । लमजुङ,फागुन ११ - लमजुङका ग्रामीण भेगमा सुत्केरीको स्वास्थ्य बिग्रन नदिन तागतिला खानेकुराको रुपमा भ्यागुता जस्तै एक प्रकारको जलचर खुवाईन्छ । हेर्दा भ्यागुता जस्तै देखिने भएपनि भ्यागुता भने होइन । धेरैका लागि अनौठो भएपनि भ्यागुतो जस्तै देखिने पाहा औषधि हुने जनविश्वास छ ।

  • धामीले बैठ भन्दा लम्पसार पर्छ अढाई वर्षको ‘हेमे’ धामीले बैठ भन्दा लम्पसार पर्छ अढाई वर्षको ‘हेमे’

    काठमाडौं, फागुन १० - ‘हेमे....’ श्रीनारायण धामीले हातमा खानेकुरा बोकेर बोलाउने बित्तिकै आमासँग बसिरहको हेमगज फुरुक्क भएर कान हल्लाउँदै नजिक पुग्छ । ‘बैठ’ धामी फेरि कराउँछन् । हेमगज एकछिन अलमलिन्छ । ‘बैठ हेमे..’ नबस्दासम्म खानेकुरा नपाउने भएपछि हेमगज उभिरहेको ठाउँमा लमतन्न सुत्छ ।

ब्लग उज्यालोअँध्यारोMore

  • हात हल्लाउँदै उफ्रने केटाकेटी चाउचाउजस्तै सिन्के हात हल्लाउँदै उफ्रने केटाकेटी चाउचाउजस्तै सिन्के

    मिलन तिमिल्सिना – अलि पहिलेको कुरा, गाउँघरमा जताततै पसल हुन्नथियो । चकलेट, बिस्कूट, चाउचाउ, मिठाई जस्ता खानेकुरा केटाकेटीको पहुँचभन्दा निकै टाढाको कुरा । घरका कोही बजार गएर फर्कंदा या घरमा कोही पाहुना आउँदा मात्र कोसेलीका रुपमा आउँथे खानेकुरा ।

थप सामाग्री

मेरो पनि भन्नु छ More

साहित्य / कला

  • धान र संविधान

    उता, बेलामा मल थिएन बल थियो । पानी थिएन बानी थियो । बीउ थिएन जीऊ थियो ।

  • विश्व कविता दिवस मनाईंदै

    काठमाडौं, चैत ७ - आज विश्व कविता दिवस । नेपालमा पनि साहित्यसँग सम्बन्धित विभिन्न संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन् ।

  • कथा : सेतो सर्ट कथा : सेतो सर्ट

    महेश्वर चापागाईं - म जागिर पनि खान्न, स्कुल कलेज पनि पढाउदिन,ब्यापार ब्यवसाय पनि गर्दिन । के गर्छस त, हामीले खाई नखाई गरेर तलाई एमएसम्म पढायौं, अब केहि त गर्नुपर्‍यो म दूध बेच्दा बेच्दा थाकिसके, तेरी आमा घाँस बोक्दा बोक्दा रोगी भै सकी तैंले यति धेरै पढेर नि केहि गरिनस भने त हाम्रो दु:खको दिन जाला जस्तो छैन । बाबाले भन्नुभयो ।

  • दार्शनिक कवि माधव मूलको नाममा अक्षयकोष स्थापना गरिने दार्शनिक कवि माधव मूलको नाममा अक्षयकोष स्थापना गरिने

    काठमाडौं, चैत ४ - मृगौलारोगका कारण निधन भएका अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित दार्शनिक कवि माधव मूलको नाममा एक अक्षयकोष स्थापना गरिने भएको छ । मृगौलारोगबाट पिडित साहित्यकारको उपचार खर्चको लागि सहयोग गर्ने उद्धेश्यले अक्षय कोषको स्थापना गरिने उहाँका धर्मपत्नी मन्धरी मूलले बताउनु भयो ।

  • चित्तरंजन नेपाली नेपालभाषा एकेडेमीका नयाँ कुलपति चित्तरंजन नेपाली नेपालभाषा एकेडेमीका नयाँ कुलपति

    काठमाडौं, चैत २ - साहित्यकार नारायण प्रसाद राजभण्डारी चित्तरंजन नेपाली नेपालभाषा एकेडेमीका नयाँ कुलपति हुनु भएको छ । नेपालभाषा एकेडेमीको साधारण सभाले नेपालीलाई कुलपतिमा चयन गरेको हो । त्यस्तै साधारण सभाले निर्वतमान कुलपति सत्य मोहन जोशीलाई एकेडेमीको संरक्षक घोषणा गरेको छ ।

Download Programs More

Opinion Poll

Loading...

Week in Pictures More

माघ तेश्रो हप्ता

माघ तेश्रो हप्ता

Join us on Facebook