Gallery - 2013

मादलको तालमा जिन्दगी

मादलको तालमा जिन्दगी

चितवनका नारायण वस्नेत नारायणगढ वसपार्कमा रहेको आफ्नै मादल पसलमा । १५ वर्षअघि सुरु गरेको यो ब्यवसायबाट उहाँले ६ जनाको परिवार पाल्नुभएको छ । तस्बिर: सूर्यकुमार क्षेत्री/उज्यालो ।

Advertisement