Gallery - 2013

शुभारम्भ

शुभारम्भ

तेक्वान्दो खेलाडी दिपक विष्टले खोलेको पसल स्पोर्टस् युनिभर्सको उद्घाटनका अवसरमा कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई प्रसाद दिँदै विष्टकी पत्नी तथा तेक्वान्दो खेलाडी आयशा शाक्य । तस्बिर सौजन्य : राखेप

Advertisement