समाचार
महाराजगञ्ज नर्सिङ कलेजमा स्ववियुकाे तालाबन्दी
कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन
-
पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
-
नागढुङ्गा सुरुङमार्गको रोकिएको काम अगाडि बढाउने सहमति
-
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा अस्पताल भर्ना
-
बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै सनाखत
-
गाजाको अस्पतालमा इजरायली सेनाको कारबाही शुरु
-
बागलुङको निसीखोलामा बस दुर्घटना : ९ जनाको ज्यान गयो, २६ जना घाइते
-
राष्ट्रिय भलिबल च्याम्पियनशिप : महिलातर्फ एभरेस्ट र पुरुषतर्फ आर्मीकाे लगातार दाेस्राे जित
-
झापाको कनकाईका किसानले १ करोड रुपैयाँभन्दा धेरैकाे विषादीरहित तरकारी उत्पादन गरे
विशेष
राष्ट्रिय सभा देशकै मुहार देखिने ठाउँ हो, तर अवमूल्यन भयो
पछिल्लो दुई वर्ष प्रतिनिधि सभामा जे छलफल हुन्छ राष्ट्रिय सभामा त्यहीँ छलफल हुने, प्रतिनिधि सभामा झगडा भए राष्ट्रिय सभामा पनि झगडा हुने खालको प्रवृत्ति देखियो जुन गलत हो । प्रतिनिधि सभाको छायाँजस्तो राष्ट्रिय सभा हुनु हुँदैन ।
चैत ५, २०८० सोमबारसुननेताका सुन तर्क : देशै सुनौलो बनाउन सुन तस्करी !
तस्कर एक्लैको प्रयासले देशमा भनेजति सुन भित्रिन सकेन । केही प्रहरी र कर्मचारीको प्रयासले मात्र पनि तस्करलाई सहायता पुगेन । त्यसका लागि नेता नै लाग्नुपर्याे । नेताकै छोराहरू अघि सर्नुपर्याे ।
चैत ४, २०८० आइतबाररमदान र राेजा : जीवनसँग जाेडिएकाे कठाेर व्रत
एक महिनासम्म चल्ने रमदान या रमजान पर्वमा मुख्यगरी दिनमा निराहार व्रत बस्ने गरिन्छ ।
चैत ३, २०८० शनिबार‘सरकारले फेरि झिनो आशा देखाएको छ, माग सम्बोधन नहुँदासम्म विश्वास छैन’
मिटरब्याज पीडितहरू न्याय खोज्न काठमाण्डौ आएको यो पहिलो पटक होइन । यसअघि काठमाण्डौ आएर धर्ना दिँदा सरकारले पीडितलाई न्याय दिलाउने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो । तर सरकारको प्रतिबद्धता कागजमै सीमित रह्यो ।
चैत २, २०८० शुक्रबारशान्ताको लोभलाग्दो सक्रियता : पढाइ, राजनीति र व्यवसाय सँगसँगै
पहिलो पटक संसदमा छिर्दासम्म पनि चाैधरीले कखरा चिन्नुभएको थिएन । संसद्को प्राकृतिक स्रोत र साधन समितिको सभापति बन्दा उहाँलाई ‘औँठाछापे सभासद’ भनेर जिस्काउनेहरू धेरै थिए ।
चैत १, २०८० बिहिबारपागलपन स्वीकार्न अभिशप्त नागरिक !
शेर्पा समुदायले एक महिनाअघि नै आफूहरूले पर्व मनाएको भनेपछि गृह मन्त्रालयले बिदाको सूचना आफ्नो 'वेबसाइट' बाट हटायो । तर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र जिम्मेवार नेताहरू भने सबै कुरा थाहा पाएर पनि लाज पचेको नकचरोजस्तो मौन बसेका छन् ।
फागुन २८, २०८० सोमबार