ताजा समाचार More
-
मदन भण्डारीलाई माओवादीले मारेको प्रमाणित गर्न प्रचण्डको चुनौति
चितवन, जेठ ७ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले महासचिव मदन भण्डारीका चालक अमर लामालाई माओवादीले मारेको भन्ने आरोपको खण्डन गर्नुभएको छ ।
-
जँड्याहा कर्मचारी बोक्न स्ट्रेचर !
बसन्तप्रताप सिह/उज्यालो । बझाङ, जेठ ७ - नेपालकै कतिपय ग्रामिण क्षेत्रमा बिरामी पर्दा बोक्ने गतिलो सामान नहुँदा डोकोमै बोक्नुपर्ने अवस्था छ । तर जाँड खाएर लट्ठ परेका बझाङमा कार्यरत एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीलाई स्ट्रेचरकै सहायता लिनु परेको छ ।
-
पूर्व कर्मचारीलाई स्थानीयबासिन्दाको सम्मान
पिटी लोप्चन/उज्यालो । सोलुखुम्बु, जेठ ७ - विगतमा विभिन्न सेवामा रहँदा सोलुखुम्बुको उत्तरी हिमाली क्षेत्रको विकासमा योगदान गरेको भन्दै पूर्व चार कर्मचारीलाई खुम्बुका बासिन्दाले सम्मान गरेका छन् ।
विशेष More
बैद्यनाथ यादव/उज्यालो । राजबिराज, जेठ ७ - बिघटित संबिधान सभाका सदस्य सदरुल मिया हकको हत्यापछि सप्तरी यतिबेला शोकमा डुबेको छ । कल्याणपुर २ स्थित हुमा पेटोल पम्पको कोठामा ५२ वर्षका हकको विभत्स शव मंगलवार बिहान फेला परेको थियो । शव भेटिएको पम्प पूर्व सभासदकै नाममा छ ।
बोमलाल गिरी/उज्यालो । काठमाडौं – ‘उसको नाममा बत्ती बाल । छोरो मरेको रहेछ भने बत्ती झ्याप्पै निभ्छ, बाँचेको रहेछ भने बलिरहन्छ,’ जीवनका झण्डै आठ दशक नाघेकी बुढी आमाले सपनामा भनेको कुरा सम्झँदै उग्रतारा गाविस काभे्रकी साबीत्री घिमिरेले भन्नुभयो ....
राजनीति More
-
मदन भण्डारीलाई माओवादीले मारेको प्रमाणित गर्न प्रचण्डको चुनौति
चितवन, जेठ ७ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले महासचिव मदन भण्डारीका चालक अमर लामालाई माओवादीले मारेको भन्ने आरोपको खण्डन गर्नुभएको छ ।
-
नेपाल राष्ट्रिय यातायात विकास दल पनि दर्ता हुने
बारा, जेठ ७ - मिति घोषणा नभएका कारण संविधान सभाको चुनाव नै अन्यौलमा परिरहेका बलो नयाँ–नयाँ दल खोल्ने क्रम रोकिएको छैन । यसैक्रममा मंगलवार सिमरामा बसेको नेपाल राष्ट्रिय यातायात विकास दलको पूर्ण बैठकले चुनावका लागि निर्वाचन आयोगमा दर्ता हुने निर्णय गरेको छ ।
-
पूर्व सभासदको हत्या छानबिन गर्न समिति गठन
काठमाडौं, जेठ ७ - सरकारले सप्तरी क्षेत्र नंबर ५ का पूर्व सभासद सदरुल मियाँ हकको हत्याबारे छानविन गर्न समिति गठन गरेको छ । सात दिन भित्र प्रतिवेदन बुझाउने गरी सरकारले नेपाल प्रहरीका एआइजी दिनकर शमशेर राणाको सयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
थप समाचार
समाज More
-
जँड्याहा कर्मचारी बोक्न स्ट्रेचर !
बसन्तप्रताप सिह/उज्यालो । बझाङ, जेठ ७ - नेपालकै कतिपय ग्रामिण क्षेत्रमा बिरामी पर्दा बोक्ने गतिलो सामान नहुँदा डोकोमै बोक्नुपर्ने अवस्था छ । तर जाँड खाएर लट्ठ परेका बझाङमा कार्यरत एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीलाई स्ट्रेचरकै सहायता लिनु परेको छ ।
-
पूर्व कर्मचारीलाई स्थानीयबासिन्दाको सम्मान
पिटी लोप्चन/उज्यालो । सोलुखुम्बु, जेठ ७ - विगतमा विभिन्न सेवामा रहँदा सोलुखुम्बुको उत्तरी हिमाली क्षेत्रको विकासमा योगदान गरेको भन्दै पूर्व चार कर्मचारीलाई खुम्बुका बासिन्दाले सम्मान गरेका छन् ।
-
कर्मचारी संगठनहरुको निर्लज्ज माग भारतीयलाई नागरिकता दिन खोज्ने गाविस सचिव छोड्न दबाब
सप्तरी, जेठ ७ – सप्तरीका विभिन्न कर्मचारी संगठनले भारतीयलाई नेपाली नागरिकताका लागि सिफारीस गर्ने कर्मचारीलाई २४ भण्टाभित्र रिहा गर्न माग गरेका छन् । उनीहरुले मंगलबारदेखि जिविस, राजविराज नगरपालिका र १ सय १४ वटै गाविस कार्यालयको कामकाज ठप्प पारेका छन् ।
थप समाचार
कला More
काठमाडौं, जेठ ७ –निशा अधिकारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नायिका भएकी छन् । ११ जना विदेशी र २७ जना नेपालीको टोलीले विहान सफल आरोहण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको पर्यटन उद्योग विभागले जनाएको छ ।
काठमाडौ, जेठ ७ – काठमाडौमा मंगलबार बाल नाटक महोत्सव शुरु हुँदैछ । अनामनगरमा रहेको मण्डला थिएटरमा हुने महोत्सवको बिहान साढे १० बजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ ।
विज्ञान तथा प्रविधि More
-
याहूले किन्यो टम्बलर
काठमाडौं, जेठ ७ – इन्टरनेट कम्पनी याहूले चर्चित माइक्रो ब्लगिङ साइट टम्बलर किनेको छ । दुई कम्पनीबीचको सहमति अनुसार याहूले टम्बलरलाई नगद एक अर्ब १० करोड अमेरिकी डलर दिनेछ ।
-
फेसबुकको सहयोगले ई-लाइब्रेरी बन्यो
दुर्गाप्रसाद शर्मा/उज्यालो, पर्वत, जेठ ६ – एउटा फेसबुक स्टासटकै भरमा जुटेको सहयोगले पर्वत तिलाहारको एक विद्यालयमा विद्युतीय पुस्तकालय (ई-लाइब्रेरी) स्थापना भएको छ । स्थानीय नवजागृत उच्चमाबिका प्राचार्यले फेसबुकमा पुस्तकालय स्थापनाका लागि सहयोग गर्न अपिल गर्दै स्टाटस लेख्नुभएको थियो ।
अर्थ More
-
सुनको भाउ एकै दिन १६ सय बढ्यो
काठमाडौ, जेठ ७ – एकहप्तादेखि लगातार ओरालो लागेको सुनको भाउ मंगलबार भने बढेको छ । मंगलबार एकै दिन १६ सय ३ रुपैयाँ बढेर सुनको भाउ ५० हजार ३ सय रुपैयाँ कायम भएको छ । सुन सोमबार तोलामा ४८ हजार ६ सय ९७ रुपैयाँमा झरेको थियो ।
-
झिटिगुन्टाबाट धेरै सुन ल्याउन देउः ब्यापारी
काठमाडौ, जेठ ७ – सुनको अभाव चर्किंदा सुन व्यवसायीहरुले झिटीगुण्टाबाट ल्याउने सुनको परिमाण बढाउन सरकारसंग आग्रह गरेका छन् । वैदेशिक रोजगारीमा गएकालाई सुन ल्याउन दिए राष्ट्रबैङ्कले सुनमा थप लगानी गर्न नपर्ने र नेपाली नागरिकलाई नै फाईदा हुने सुन व्यवसायीको तर्क छ ।
-
दाङका सवै सुनचाँदी पसल बन्द
दाङ, जेठ ६ - सुनको सुलभ आपूर्तिको माग गदै दाङका १ सय बढि सुनचाँदी व्यवसायीहरु अनिश्चितकालसम्म व्यवसाय बन्द गर्ने घोषण गदै आन्दोलनमा उत्रिएका संघका जिल्ला अध्यक्ष दीलबहादुर बराईलीले जानकारी दिनुभयो ।
थप समाचार
खेल More
-
महिला क्रिकेटः जनकपुर र नेपालगञ्ज सेमिफाइनलमा
काठमाडौं, जेठ ७ - क्षेत्र नम्बर ७ जनकपुरधाम र क्षेत्र नम्बर ५ नेपालगञ्ज १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनल प्रवेश गरेका छन् । मंगलवार भएको पहिलो खेलमा क्षेत्र नम्बर २ विरगन्जलाई ८ विकेटले हराउँदै जनकपुरले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
-
क्रिकेट खेलाडीलाई गृह जिल्लामा सम्मान
महेन्द्रनगर, जेठ ७ - आइसिसी विश्व किक्रेट लिग डिभिजन–३ बिजेता नेपाली राष्ट्रिय किक्रेट टोलीमा कञ्चनपुरबाट सहभागि खेलडीलाई गृह जिल्लामा स्वागत तथा सम्मान गरिएको छ ।
-
एएफसीद्वारा एन्फालाई ५ लाख २५ हजार जरिवाना
काठमाडौं, जेठ ६ - एशियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फालाई ६ हजार अमेरिकी डलर अर्थात ५ लाख २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
थप समाचार
जनसरोकार More
-
'४ वर्षभित्रमा काठमाडौं–हेटौडा सुरुङ्ग मार्गमा गाडी गुड्ने'
काठमाडौं, जेठ ७ - बहुचर्चित काठमाडौं–हेटौडा सुरुङ्ग मार्ग बन्ने पक्का भएको छ । सरकारले निर्माण सम्बन्धी अनुमतिपत्र निर्माण कम्पनीलाई मंगलवार हस्तान्तरण गरेपछि बहुचर्चित काठमाडौं–हेटौंडा सुरुङ्ग मार्ग निर्माणको काम शुरु हुने भएको छ ।
-
उर्जाद्वारा एउटालाई जेनेरेसन र दुई वटालाई सर्भे लाइसेन्स
काठमाडौं, जेठ ६ - उर्जा मन्त्रालयले माथिल्लो दरम ए जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र अर्थात जेनेरेसन लाईसेन्स दिएको छ । मन्त्रालयले २ दशमलव ५ मेगावाटको माथिल्लो दरम ए जलविद्युत् आयोजना निर्माणका लागि जेनेरेसन लाइसेन्स दिएको हो ।
-
नहरको पानी रोक्न भारतीय पक्षलाई २४ घण्टे अल्टिमेटम
नवलपरासी, जेठ ६ - नवलपरासीको गण्डक नहर पीडित किसानले नहरको पानी रोक्न भारतीय पक्षलाई २४ घण्टे अल्टिमेटम दिएका छन् । भारतीय पक्षले नहरको पानी नरोके बाँध तोडफोड गर्ने गण्डक पीडित किसानले चेतावनी दिएका छन् ।
थप समाचार
वातावरण र कृषि More
-
लमजुङमा एग्रिकल्चर टेलिसेन्टरको स्थापना
लमजुङ, जेठ ७ – उपभोक्तालाई तरकारीको भाउबारे जानकारी दिन लमजुङमा पहिलोपटक एग्रिकल्चर टेलिसेन्टर स्थापना गरिएको छ । उपभोक्ताले टोल फ्रि नम्बर १६१८०६१५३३२२५ मा फोन गरेर निशुल्क रुपमा तरकारीको भाउ थाहा पाउन सक्नेछन् ।
-
रसुवाका कृषक चिराईंतो खेतितर्फ आकर्षित
रसुवा, जेठ ६ – रसुवा उत्तरी भेगका क्षेत्रका कृषकहरु व्यवसायिक चिरार्इंतो खेतितर्फ आर्कषित हुन थालेका छन् । राम्रो आम्दानी हुने भएपछि जिल्लाको स्याफ्रु, राम्चे, भोर्ले, सरमथलि, धुन्चे, टिमुरे, बृद्धिम र चिलिमे गाविसका कृषकहरु चिराईंतो खेतितर्फ आर्कषित भएका हुन् ।
-
काठमाडौ सहित देशका धेरै ठाउँमा वर्षा
काठमाडौ, जेठ ६ – काठमाडौ सहित देशका धेरै ठाउँमा पानी परेको छ । मुसलधारे पानीसँगै सडकमा भल बगेपछि काठमाडौका केही ठाउँमा यातायात पनि प्रभावित भएको छ । स्थानीय वायुको प्रभावले पानी परेको र बेलुकीपख सुधार आउने मौसमविद राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
थप समाचार
यो पनि समाचार More
-
गाईले नब्याउँदै दुध दिएपछि...
पर्वत, जेठ ७ – पशुहरुले ब्याएपछि दुध दिन्छन् । तर पवर्तका एक किसानले पालेको गाईले ब्याउने समयसीमा भन्दा चार महिना अघिदेखि नै दुध दिन थालेको छ । किसान टिकाराम उपाध्यायले पालेको जर्सी गाईले नब्याउँदै दुध दिन थालेपछि गाउँलेहरु दंग परेका छन् ।
थप समाचार
अन्तर्राष्ट्रिय More
-
आँधीका कारण अमेरिकामा ५१ को ज्यान गयो
जेठ ७ – अमेरिकाको ओक्लाहोमा शहरमा आँधीका कारण ज्यान गुमाउनेको संख्या झण्डै १ सय पुगेको छ । स्थानीय प्रहरीले अहिलेसम्म २० बालबालिका सहित ९१ जनाको ज्यान गएको पुष्टि गरेको छ ।
थप समाचार
ब्लग उज्यालोअँध्यारोMore
-
लाप्राकमा एक रात (फोटो फिचर)
बोमलाल गिरी - लाप्राक भन्ने बित्तिकै झट्ट दिमागमा आउँछन्ः लहरै घर, गुरुङ जातिको मात्र बस्ती र मिलेको समाज । लागिगुराँसले बन ढकमक्क छ । माथि सुन्दर बौद्ध हिमाल हाँसेको छ । त्यही हिमालबाट तल बग्ने जेर्बो खोलाले पिरती गाँसेको छ । तर प्राकृतिक रुपमा यति सुन्दर देखिने लाप्राक गाउँ त्यसैको जोखिमबाट पीडित छ ।
थप सामाग्रि
अन्तर्वार्ता More
-
मीराको फोटोसँग कुरा गर्छुः हरिवंश आचार्य
कलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ यतिबेला पाठकमाझ चर्चित छ । उहाँको कलाकारिता जीवनका आरोह अवरोह, पत्नी वियोग, संघर्ष र सफलताको कथा चिना हराएको मान्छेमा समेटिएका छन् । आचार्य भन्नुहुन्छः ‘ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा म मीरालाई सम्झिन्छु । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।’
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
-
Actress Nisha Adhikari summits Mt. Everest
KATHMANDU, MAY 21 - Actress Nisha Adhikai has stepped on the highest peak of the world Mount Everest. Adhikari conquered the Everest at 8 am on Tuesday morning. She has become the first Nepali actress to actress to summit the world’s highest ...
-
Case filed against 5 ‘Dons’
KATHMANDU, MAY 9 - Department of Money Laundering Investigation (DoMLI) has filed a case against four famous ‘Dons’ at the Special Court. The DoMLI filed the case against Dons Parshuram Basnet, Chakre Milan, Deepak Manange, Abhisesh Gir...
-
UML leader Aryal and actress Rekha Thapa join UCPN (Maoist)
KATHMANDU, MAY 18 - Politburo member of CPN-UML Urmila Aryal and actress Rekha Thapa have formally joined the UCPN (Maoist) party. During a program organized at party headquarters, Paris Danda, on Saturday, Chairman Pushpa Kamal Dahal induced the du...
Download Programs More
Opinion Poll
Loading...


