• मदन भण्डारीलाई माओवादीले मारेको प्रमाणित गर्न प्रचण्डको चुनौति मदन भण्डारीलाई माओवादीले मारेको प्रमाणित गर्न प्रचण्डको चुनौति

    चितवन, जेठ ७ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले महासचिव मदन भण्डारीका चालक अमर लामालाई माओवादीले मारेको भन्ने आरोपको खण्डन गर्नुभएको छ ।

  • जँड्याहा कर्मचारी बोक्न स्ट्रेचर !

    बसन्तप्रताप सिह/उज्यालो । बझाङ, जेठ ७ - नेपालकै कतिपय ग्रामिण क्षेत्रमा बिरामी पर्दा बोक्ने गतिलो सामान नहुँदा डोकोमै बोक्नुपर्ने अवस्था छ । तर जाँड खाएर लट्ठ परेका बझाङमा कार्यरत एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीलाई स्ट्रेचरकै सहायता लिनु परेको छ ।

  • पूर्व कर्मचारीलाई स्थानीयबासिन्दाको सम्मान पूर्व कर्मचारीलाई स्थानीयबासिन्दाको सम्मान

    पिटी लोप्चन/उज्यालो । सोलुखुम्बु, जेठ ७ - विगतमा विभिन्न सेवामा रहँदा सोलुखुम्बुको उत्तरी हिमाली क्षेत्रको विकासमा योगदान गरेको भन्दै पूर्व चार कर्मचारीलाई खुम्बुका बासिन्दाले सम्मान गरेका छन् ।

  • कर्मचारी संगठनहरुको निर्लज्ज माग भारतीयलाई नागरिकता दिन खोज्ने गाविस सचिव छोड्न दबाब

    सप्तरी, जेठ ७ – सप्तरीका विभिन्न कर्मचारी संगठनले भारतीयलाई नेपाली नागरिकताका लागि सिफारीस गर्ने कर्मचारीलाई २४ भण्टाभित्र रिहा गर्न माग गरेका छन् । उनीहरुले मंगलबारदेखि जिविस, राजविराज नगरपालिका र १ सय १४ वटै गाविस कार्यालयको कामकाज ठप्प पारेका छन् ।

  • नचिनेका मान्छेले विद्यालयमा आगो लगाए

    तेह्रथुम, जेठ ७ - परिचय नखुलेका व्यक्तिहरुले तेह्रथुम फाक्चामारा गाउँ विकास समितिको नविन शिक्षा सदन उच्च माविको भवनमा आगो लगाएका छन् ।

  • महिला क्रिकेटः जनकपुर र नेपालगञ्ज सेमिफाइनलमा महिला क्रिकेटः जनकपुर र नेपालगञ्ज सेमिफाइनलमा

    काठमाडौं, जेठ ७ - क्षेत्र नम्बर ७ जनकपुरधाम र क्षेत्र नम्बर ५ नेपालगञ्ज १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनल प्रवेश गरेका छन् । मंगलवार भएको पहिलो खेलमा क्षेत्र नम्बर २ विरगन्जलाई ८ विकेटले हराउँदै जनकपुरले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

  • लागूऔषध ओसारपसारमा वालवालिकाको प्रयोग

    मकवानपुर, जेठ ७ – मकवानपुरमा लागूऔषध ओसारपसारमा बालबालिकाको प्रयोग हुन थालेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैशाख महिनामा मात्रै लागु औषध ओसार पसारमा संलग्न ९ जना बालबालिकालाई पक्रेको छ ।

  • गाईले नब्याउँदै दुध दिएपछि... गाईले नब्याउँदै दुध दिएपछि...

    पर्वत, जेठ ७ – पशुहरुले ब्याएपछि दुध दिन्छन् । तर पवर्तका एक किसानले पालेको गाईले ब्याउने समयसीमा भन्दा चार महिना अघिदेखि नै दुध दिन थालेको छ । किसान टिकाराम उपाध्यायले पालेको जर्सी गाईले नब्याउँदै दुध दिन थालेपछि गाउँलेहरु दंग परेका छन् ।

  • महिलाको नागरिकतामा पुरुष उल्लेख महिलाको नागरिकतामा पुरुष उल्लेख

    दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत जेठ ७ - जिल्ला प्रशासन कार्यालय पर्वतले जारी गरेको एक नागरिकतामा गम्भिर त्रुटी पाईएको छ । दुर्लुङ्ग गाविस–६ की माया गुरुङलाई दिइएको नागरिकता प्रमाण पत्रमा लिंग परिवर्तन गरी महिलालाई पुरुष बनाएको पाईएको छ ।

  • नेपाल राष्ट्रिय यातायात विकास दल पनि दर्ता हुने

    बारा, जेठ ७ - मिति घोषणा नभएका कारण संविधान सभाको चुनाव नै अन्यौलमा परिरहेका बलो नयाँ–नयाँ दल खोल्ने क्रम रोकिएको छैन । यसैक्रममा मंगलवार सिमरामा बसेको नेपाल राष्ट्रिय यातायात विकास दलको पूर्ण बैठकले चुनावका लागि निर्वाचन आयोगमा दर्ता हुने निर्णय गरेको छ ।

  • सुरुङ खनेर भाग्ने रोल्पाका सात कैदी पक्राउ

    रोल्पा, जेठ ७ – दश दिनअघि रोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ जना कैदी तथा थुनुवामध्ये सात जनालाई प्रहरीले पक्रेको छ । जङकोट गाविसको गैराखुटीबाट मंगलवार दिउँसो जबरजस्ती करणीका अभियुक्त ध्रुव डाँगी र डाँकाचोरी मुद्दाका थुनुवा कृष्णबहादुर ओली पक्राउ परेका हुन् ।

  • पूर्व सभासदको हत्या छानबिन गर्न समिति गठन पूर्व सभासदको हत्या छानबिन गर्न समिति गठन

    काठमाडौं, जेठ ७ - सरकारले सप्तरी क्षेत्र नंबर ५ का पूर्व सभासद सदरुल मियाँ हकको हत्याबारे छानविन गर्न समिति गठन गरेको छ । सात दिन भित्र प्रतिवेदन बुझाउने गरी सरकारले नेपाल प्रहरीका एआइजी दिनकर शमशेर राणाको सयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

  • '४ वर्षभित्रमा काठमाडौं–हेटौडा सुरुङ्ग मार्गमा गाडी गुड्ने' '४ वर्षभित्रमा काठमाडौं–हेटौडा सुरुङ्ग मार्गमा गाडी गुड्ने'

    काठमाडौं, जेठ ७ - बहुचर्चित काठमाडौं–हेटौडा सुरुङ्ग मार्ग बन्ने पक्का भएको छ । सरकारले निर्माण सम्बन्धी अनुमतिपत्र निर्माण कम्पनीलाई मंगलवार हस्तान्तरण गरेपछि बहुचर्चित काठमाडौं–हेटौंडा सुरुङ्ग मार्ग निर्माणको काम शुरु हुने भएको छ ।

  • ज्ञानेन्द्रलाई पनि चुनावमा टिकट दिन सकिन्छः महरा ज्ञानेन्द्रलाई पनि चुनावमा टिकट दिन सकिन्छः महरा विगत हेरेर पुर्वाग्रह राख्न नमिल्ने तर्क

    गोविन्द शर्मा/ उज्यालो । नेपालगञ्ज, जेठ ७ – एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले गणतन्त्र स्वीकार गरे पूर्व राजा ज्ञानेन्द्रलाई पनि चुनावमा टिकट दिन सकिने बताउनुभएको छ ।

  • प्रहरी चौकीलाई निशुल्क जग्गा

    खोटाङ, जेठ ७ – खोटाङको वाप्लुखाकी ७५ वर्षीया पवित्रामाया विष्टले प्रहरी चौकी वाप्लुखालाई निशुल्क जग्गा दिनुभएको छ । उहाँले पाँच लाख मूल्य बराबरको पाँच रोपनी जग्गा निशुल्क दिनु भएको हो ।

  • क्रिकेट खेलाडीलाई गृह जिल्लामा सम्मान

    महेन्द्रनगर, जेठ ७ - आइसिसी विश्व किक्रेट लिग डिभिजन–३ बिजेता नेपाली राष्ट्रिय किक्रेट टोलीमा कञ्चनपुरबाट सहभागि खेलडीलाई गृह जिल्लामा स्वागत तथा सम्मान गरिएको छ ।

  • विवाह गर्छु भन्दै बम्बई लगेर बेच्नेलाई २० वर्ष जेल

    हरि हुमागाईं/उज्यालो । हेटौंडा, जेठ ७ - मकवानपुरको टिष्टुङ गाबिस ८ की युवतीलाई विवाह गर्छु भन्दै भारतको बम्बईमा लगेर बेचेको अभियोगमा जिल्ला अदालत मकवानपुरले टिष्टुङ गाबिस २ बस्ने ५३ वर्षका मानबहादुर थोकरलाई २० बर्ष कैद सजायँ सुनाएको छ ।

  • भारतीयलाई छोरा भन्दै नागरिकता दिन खोज्दा एक पक्राउ

    नेपालगन्ज, जेठ ७ – भारतीय नागरिकलाई आफ्नो छोरा भन्दै नेपाली नागरिकता दिलाउन खोज्ने एकजनालाई प्रहरीले बाँकेमा पक्राउ गरेको छ ।

  • आमाको सट्टा परीक्षा दिने पक्राउ

    महोत्तरी, जेठ ७ - सौतेनी आमाको सट्टामा कक्षा ११ को परीक्षा दिने महोत्तरीको खैरवना उच्च माविका विद्यार्थी उमेशकुमार साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक विजय भण्डारीले जानकारी दिनुभएको छ ।

  • अर्को मधेस आन्दोलनको तयारीमा छु : गुप्ता अर्को मधेस आन्दोलनको तयारीमा छु : गुप्ता

    काठमाडौ, जेठ ७ – तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले आठ बुँदे माग अघि सार्दै सरकारले त्यसमा सकारात्मक जवाफ नदिए निर्वाचन आयोगमा दल दर्ता नगर्ने र संविधानसभाको निर्वाचनमा पनि भाग नलिने चेतावनी दिनुभएको छ ।

  • याहूले किन्यो टम्बलर याहूले किन्यो टम्बलर

    काठमाडौं, जेठ ७ – इन्टरनेट कम्पनी याहूले चर्चित माइक्रो ब्लगिङ साइट टम्बलर किनेको छ । दुई कम्पनीबीचको सहमति अनुसार याहूले टम्बलरलाई नगद एक अर्ब १० करोड अमेरिकी डलर दिनेछ ।

  • पूर्व सभासदको हत्यापछि शोक र आक्रोस (तस्विरसहित) पूर्व सभासदको हत्यापछि शोक र आक्रोस (तस्विरसहित)

    बैद्यनाथ यादव/उज्यालो । राजबिराज, जेठ ७ - बिघटित संबिधान सभाका सदस्य सदरुल मिया हकको हत्यापछि सप्तरी यतिबेला शोकमा डुबेको छ । कल्याणपुर २ स्थित हुमा पेटोल पम्पको कोठामा ५२ वर्षका हकको विभत्स शव मंगलवार बिहान फेला परेको थियो । शव भेटिएको पम्प पूर्व सभासदकै नाममा छ ।

  • एमालेले चुनावमा कुन नेतालाई कहाँ खटायो ? सूचिसहित एमालेले चुनावमा कुन नेतालाई कहाँ खटायो ? सूचिसहित

    काठमाडौं, जेठ ७ नेकपा एमालेले संधिानसभा चुनावलाई लक्षित गरि पार्टी परिचालन अभियानका लागि टोली खटाएको छ । गएको जेठ ३ गते काठमाडौंमा कार्यक्रम गरेर अभियान सुरु गरेको एमालेले अभिमुखिकरणपछि विभिन्न क्षेत्रमा टोली खटिएको एमालेले जनाएको छ ।

  • सरकार र सदभावना पार्टीबीचको वार्ता असफल, महतोद्वारा आमरण अनसन सुरु सरकार र सदभावना पार्टीबीचको वार्ता असफल, महतोद्वारा आमरण अनसन सुरु

    काठमाडौं, जेठ ७ - सरकार र सदभावना पार्टीबीचको वार्ता असफल भएको छ । सरकारले दलहरुसँग छलफल नगरी तत्कालै चुनावको मिति तोक्न नसक्ने बताएपछि वार्ता असफल भएको हो ।

  • ‘हाम्रा मान्छे कहाँ छन् ?’ (फोटो फिचर) ‘हाम्रा मान्छे कहाँ छन् ?’ (फोटो फिचर) बेपत्ता परिवारका पीडा

    बोमलाल गिरी/उज्यालो । काठमाडौं – ‘उसको नाममा बत्ती बाल । छोरो मरेको रहेछ भने बत्ती झ्याप्पै निभ्छ, बाँचेको रहेछ भने बलिरहन्छ,’ जीवनका झण्डै आठ दशक नाघेकी बुढी आमाले सपनामा भनेको कुरा सम्झँदै उग्रतारा गाविस काभे्रकी साबीत्री घिमिरेले भन्नुभयो ....

  • सुनको भाउ एकै दिन १६ सय बढ्यो सुनको भाउ एकै दिन १६ सय बढ्यो

    काठमाडौ, जेठ ७ – एकहप्तादेखि लगातार ओरालो लागेको सुनको भाउ मंगलबार भने बढेको छ । मंगलबार एकै दिन १६ सय ३ रुपैयाँ बढेर सुनको भाउ ५० हजार ३ सय रुपैयाँ कायम भएको छ । सुन सोमबार तोलामा ४८ हजार ६ सय ९७ रुपैयाँमा झरेको थियो ।

  • सर्पले टोक्दा महिलाको ज्यान गयो

    सिरहा, जेठ ७ – सिरहा लालपुरमा विषालु सर्पको टोकेर एक महिलाको ज्यान गएको छ । गाई गोरुलाई खुवाउने भुसा निकाल्ने क्रममा विषालु सर्पको टोकाइबाट लालपुर ५ की ४२ बर्षीया अमिरिका यादबको ज्यान गएको हो । गर्मी बढेसंगै तराईमा सर्पको विगविगी हुन थालेको छ ।

  • नायिका निशा अधिकारीले सगरमाथा चढिन् नायिका निशा अधिकारीले सगरमाथा चढिन्

    काठमाडौं, जेठ ७ –निशा अधिकारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नायिका भएकी छन् । ११ जना विदेशी र २७ जना नेपालीको टोलीले विहान सफल आरोहण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको पर्यटन उद्योग विभागले जनाएको छ ।

  • समाज समृद्ध बनाउने दलहरुले नै हो: नेपाल समाज समृद्ध बनाउने दलहरुले नै हो: नेपाल

    जेष्ठ ७ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक दलहरु सामाजिक न्याय सहितको शान्त र समृद्ध समाज निर्माणमा क्रियाशील हुनुपर्ने बताउनुभएको छ । उहाँले लोकतान्त्रिक सरकार निर्माण गरी स्थिरता कायम गर्न दलहरुकै भूमिका मुख्य हुने धारणा राख्नुभयो ।

  • प्रधानमन्त्री हुँदा पनि बेपत्ताको खोजी गर्न सकिन: प्रचण्ड प्रधानमन्त्री हुँदा पनि बेपत्ताको खोजी गर्न सकिन: प्रचण्ड

    काठमाडौ, जेठ ७ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता नागरिकको अवस्था सार्वजनिक नहुँदासम्म पार्टीले आन्दोलन नछोड्ने बताउनुभएको छ । प्रधानमन्त्री हुँदा बेपत्ताको खोजीलाई प्राथमिकता दिएपनि अवरोध आएकाले काम गर्न नसकेको उहाँले बताउनुभयो ।

  • मलको थुप्रोमा लुकाएको गोली बरामद मलको थुप्रोमा लुकाएको गोली बरामद

    काठमाडौ, जेठ ७ – काठमाडौको मनमैजु गाविस लामाबगरबाट प्रहरीले बन्दुकको गोली बरामद गरेको छ । एसएलआरमा प्रयोग हुने एउटा, थ्री नट थ्री राइफलको १८ वटा, म्यागनमको ४९ वटा, चाइनिज पेस्तोलको १ सय २८ वटा गोली वरामद गरेको प्रहरीले जनाएको छ ।

  • सगरमाथाबाट फर्कंदा दुई विदेशी ज्यान गयो

    काठमाडौं, जेठ ७ – सगरमाथा आरोहण गरेर फर्कने क्रममा दुई जना विदेशी आरोहीको ज्यान गएको छ । मंगलबार विहान करिब ५ बजे चुचुरोबाट फर्कने क्रममा बंगलादेशी नागरिक महोम्मद खालिद हुसेन र कोरियाली नागरिक सुङ हो सिउको ज्यान गएको हो ।

  • अपराधीलाई चुनाब लड्न दिन्नौं: थापा अपराधीलाई चुनाब लड्न दिन्नौं: थापा

    रुकुम, जेठ ७ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अदालतले दोषी ठहर्‍याएका ब्यक्तिलाई संबिधान सभाको निर्वाचनमा भाग लिन नदिने बताउनुभएको छ । ‘अदालतले दोषी ठहर गरेका ब्यक्तिलाई कसरी जनताको प्रतिनिधिको रुपमा स्वीकार्ने ?’ थापाले भन्नुभयो ।

  • सप्तरीमा पूर्व सभासद्को हत्या सप्तरीमा पूर्व सभासद्को हत्या

    बैद्यनाथ यादव/उज्यालो, सप्तरी, जेठ ७ – सप्तरीमा पूर्व सभासद सदरुल मियाँको हत्या भएको छ । कल्याणपुर गाविस २ विशनपुर चोकमा रहेको आफ्नै पेट्रोलपम्पमा सुतेको अवस्थामा उहाँको घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ । हत्या गर्ने समूहको पहिचान भएको छैन ।

  • आँधीका कारण अमेरिकामा ५१ को ज्यान गयो आँधीका कारण अमेरिकामा ५१ को ज्यान गयो

    जेठ ७ – अमेरिकाको ओक्लाहोमा शहरमा आँधीका कारण ज्यान गुमाउनेको संख्या झण्डै १ सय पुगेको छ । स्थानीय प्रहरीले अहिलेसम्म २० बालबालिका सहित ९१ जनाको ज्यान गएको पुष्टि गरेको छ ।

  • लमजुङमा एग्रिकल्चर टेलिसेन्टरको स्थापना

    लमजुङ, जेठ ७ – उपभोक्तालाई तरकारीको भाउबारे जानकारी दिन लमजुङमा पहिलोपटक एग्रिकल्चर टेलिसेन्टर स्थापना गरिएको छ । उपभोक्ताले टोल फ्रि नम्बर १६१८०६१५३३२२५ मा फोन गरेर निशुल्क रुपमा तरकारीको भाउ थाहा पाउन सक्नेछन् ।

  • डाइभर्सन बगाएपछि नवलपरासीमा राजमार्ग अवरुद्ध

    विद्रोही गिरी/उज्यालो, नवलपरासी, जेठ ७ – दुई दिनदेखि लगातार परेको पानीले पूर्वपश्चिम राजमार्गको लोकाहा खोलामा बनाएको डाइभर्सन बगाएको छ । खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि नवलपरासीबाट वुटवलतर्फ जाने सडक अवरुद्ध भएको छ ।

  • राप्रपामा मतगणना हुँदै राप्रपामा मतगणना हुँदै

    काठमाडौ, जेठ ७ – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य चयनका लागि भएको चुनावमा मतगणना शुरु हुँदैछ । मतगगणना मंगलबार विाहन हुने नेता किरण गिरीले जानकारी दिनुभयो । ४ जना निर्विरोध चयन भएपछि ७३ जना केन्द्रीय सदस्यका लागि सोमबार मतदान भएको थियो ।

  • आजदेखि बाल नाटक महोत्सव आजदेखि बाल नाटक महोत्सव

    काठमाडौ, जेठ ७ – काठमाडौमा मंगलबार बाल नाटक महोत्सव शुरु हुँदैछ । अनामनगरमा रहेको मण्डला थिएटरमा हुने महोत्सवको बिहान साढे १० बजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ ।

  • झिटिगुन्टाबाट धेरै सुन ल्याउन देउः ब्यापारी झिटिगुन्टाबाट धेरै सुन ल्याउन देउः ब्यापारी

    काठमाडौ, जेठ ७ – सुनको अभाव चर्किंदा सुन व्यवसायीहरुले झिटीगुण्टाबाट ल्याउने सुनको परिमाण बढाउन सरकारसंग आग्रह गरेका छन् । वैदेशिक रोजगारीमा गएकालाई सुन ल्याउन दिए राष्ट्रबैङ्कले सुनमा थप लगानी गर्न नपर्ने र नेपाली नागरिकलाई नै फाईदा हुने सुन व्यवसायीको तर्क छ ।

City Education Foundation Reliable Finance Reliable Remit

Ujyaalo TV more

Nepali Cricket Team arrived Kathmandu after wining Division Three Play

Nepali Cricket Team arrived Kathmandu after wining Division Three

ब्लग उज्यालोअँध्यारोMore

  • लाप्राकमा एक रात (फोटो फिचर) लाप्राकमा एक रात (फोटो फिचर)

    बोमलाल गिरी - लाप्राक भन्ने बित्तिकै झट्ट दिमागमा आउँछन्ः लहरै घर, गुरुङ जातिको मात्र बस्ती र मिलेको समाज । लागिगुराँसले बन ढकमक्क छ । माथि सुन्दर बौद्ध हिमाल हाँसेको छ । त्यही हिमालबाट तल बग्ने जेर्बो खोलाले पिरती गाँसेको छ । तर प्राकृतिक रुपमा यति सुन्दर देखिने लाप्राक गाउँ त्यसैको जोखिमबाट पीडित छ ।

थप सामाग्रि

Week in Pictures More

बैशाख अन्तिम हप्ता

बैशाख अन्तिम हप्ता

अन्तर्वार्ता More

  • मीराको फोटोसँग कुरा गर्छुः हरिवंश आचार्य मीराको फोटोसँग कुरा गर्छुः हरिवंश आचार्य

    कलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ यतिबेला पाठकमाझ चर्चित छ । उहाँको कलाकारिता जीवनका आरोह अवरोह, पत्नी वियोग, संघर्ष र सफलताको कथा चिना हराएको मान्छेमा समेटिएका छन् । आचार्य भन्नुहुन्छः ‘ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा म मीरालाई सम्झिन्छु । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।’

थप अन्तर्वार्ता

News in English More

  • Actress Nisha Adhikari summits Mt. Everest

    KATHMANDU, MAY 21 - Actress Nisha Adhikai has stepped on the highest peak of the world Mount Everest. Adhikari conquered the Everest at 8 am on Tuesday morning. She has become the first Nepali actress to actress to summit the world’s highest ...

  • Case filed against 5 ‘Dons’

    KATHMANDU, MAY 9 - Department of Money Laundering Investigation (DoMLI) has filed a case against four famous ‘Dons’ at the Special Court. The DoMLI filed the case against Dons Parshuram Basnet, Chakre Milan, Deepak Manange, Abhisesh Gir...

  • UML leader Aryal and actress Rekha Thapa join UCPN (Maoist)

    KATHMANDU, MAY 18 - Politburo member of CPN-UML Urmila Aryal and actress Rekha Thapa have formally joined the UCPN (Maoist) party. During a program organized at party headquarters, Paris Danda, on Saturday, Chairman Pushpa Kamal Dahal induced the du...

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook