• सुनसरीमा १० बन्दकर्ता पक्राउ

    सुमन पुरी/ उज्यालो । सुनसरी, बैशाख २९ – बजार तथा यातायात बन्द गराउँदै हिँडेका सदभावना पार्टीका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इटहरीबाट ६ जना र इनरुवाबाट ४ जना बन्दकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • यातायात बन्द गराउँदै हिँड्ने पाँच जना पक्राउ

    चितवन, बैशाख २९ - चितवनको रत्ननगरमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्ने नेपाल सद्भावना पार्टी आनन्दीदेवीका पाँचजना कार्यकर्ता पक्राउ परेका छन् । आइतबार बिहान ६ बजे रत्ननगरको सौराहा चोकमा यातायात संचालनमा अवरोध गर्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्रेको हो ।

  • लमजुङका किसानको आलुखेतीमा आकर्षण

    आश गुरुङ/ उज्यालो । लमजुङ, बैशाख २९ – लमजुङका वासिन्दा केहीबर्षयता आलु खेतीतर्फ आकर्षित हुन थालेका छन् । आलुमा रोग किरा लागेपनि उनीहरुले आलु खेती गर्न छाडेका छैनन् ।

  • आज अन्तर्राष्ट्रिय नर्स दिवस आज अन्तर्राष्ट्रिय नर्स दिवस आकर्षण बढेपनि रोजगारीको अभाव

    काठमाडौं, बैशाख २९ – अन्तर्राष्ट्रिय नर्स दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलको आह्वानमा हरेक वर्ष मे १२ मा नर्स दिवस मनाउने गरिन्छ ।

  • रोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार

    रोल्पा, बैशाख २९ – रोल्पा कारागारबाट शनिबार राति आठ जना कैदी तथा थुनुवा फरार भएका छन् । कैदीहरु कारागारको पश्चिमी भागबाट सुरुङ खनेर भागेका हुन् । कैदी भागेको राति साढे १२ बजेतिर मात्रै थाहा भएको थियो ।

  • भारतको दबाबमा कार्कीको नियुक्तिः एमाले भारतको दबाबमा कार्कीको नियुक्तिः एमाले

    काठमाडौं, बैशाख २८ – नेकपा एमालेले भारतको दबाबमा लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाइएको दावी गरेको छ । पार्टीको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न बल्खुमा भएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष खनालले भारतको दबाबमा कार्कीको नियुक्ति भएको बताउनुभयो ।

  • थ्री स्टार र इर्चिम एएफसी प्रेसिडेन्ट कपका लागि छनौट थ्री स्टार र इर्चिम एएफसी प्रेसिडेन्ट कपका लागि छनौट

    काठमाडौं, बैशाख २८ - सहिद स्मारक ए डिभिजन लिग विजेता थ्री स्टार क्लव र मंगोलियाको इर्चिम क्लव एएफसी प्रेसिडेन्ट कपका लागि छनौट भएका छन् ।

  • मीराको फोटोसँग कुरा गर्छुः हरिवंश आचार्य मीराको फोटोसँग कुरा गर्छुः हरिवंश आचार्य

    कलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ यतिबेला पाठकमाझ चर्चित छ । उहाँको कलाकारिता जीवनका आरोह अवरोह, पत्नी वियोग, संघर्ष र सफलताको कथा चिना हराएको मान्छेमा समेटिएका छन् । आचार्य भन्नुहुन्छः ‘ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा म मीरालाई सम्झिन्छु । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।’

  • आइपिएल : मुम्बईद्वारा पुने पराजित

    बैशाख २८ - इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शनिवारको पहिलो खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । मुम्बइले वारियर्सलाई उसको घरेलु मैदानमा ५ विकेटले हरायो । जितका लागि पाएको १ सय १३ रनको लक्ष्य मुम्बईले ७ बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो । मुम्बईलाई जिताउन रोहित शर्माले ३७ तथा अम्बाती राइडूले २६ रन बनाए । यसअघि पुनेमा टस जितेर पहिले व्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १२ रन बनाएको थियो । पुनेका युवराज सिंहले ३३ र मनिष पाण्डेले २९ रन बनाए । यी दु...

  • पुनर्संचरनाको नाममा राज्य विखण्डनको प्रयासः खनाल पुनर्संचरनाको नाममा राज्य विखण्डनको प्रयासः खनाल

    काठमाडौं, बैशाख २८ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राज्य पुनर्संचरनाका नाममा देश विखण्डन गर्ने प्रयास भइरहेको दावी गर्नुभएको छ । नेपाल स्वतन्त्र युवा संघले शनिार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष खनालले अहिले मुलुकको एकता तोड्ने प्रयास भैरहेको बताउनुभयो ।

  • आदिवासी जनजाति महासंघको महाधिवेशन चितवनमा सुरु

    चितवन, बैशाख २८ – नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ । महाधिवेशनमा ७१ जिल्लाका प्रतिनिधि र पर्यवेक्षकले भाग लिएका छन् । महाधिवेशनले १३ सदस्यीय सचिवालय र पदाधिकारी समेत चयन गर्नेछ ।

  • सेती नदीमा बगेर एकजना बेपत्ता

    डोटी, बैशाख २८ - सेती नदीमा गोरु तार्ने क्रममा नदीमा बगेर डोटीमा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा डोटीको मुडेगाउ गाबिस २ घर भएका ५० बर्षिय कमल बोगटी रहेका ईलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

  • ईंटाभट्टाको पोखरीमा डुबेर एक बालकको मृत्यु

    भक्तपुर, बैशाख २८ भक्तपुरको ताथली गाविस वडा नं. ६ मा ईटाभट्टामा डुबेर एक बालकको ज्यान गएको छ भने अर्का एक बालक गम्भीर घाईते भएका छन् ।

  • डोल्पामा दुई बर्षमा सडक पुग्ने डोल्पामा दुई बर्षमा सडक पुग्ने

    गोविन्द शर्मा/ उज्यालो । नेपालगञ्ज, बैशाख २८ – नेपाली सेनाले आफ्नो जिम्मामा रहेको जाजरकोट—डोल्पा सडकखण्डको निर्माण आउँदो दुई बर्षभित्र पुरा हुने भएको छ । सेनाको छिन्चु-जाजरकोट-डोल्पा (दुनै) सडक निर्माण कार्यदलले जाजरकोट-डोल्पा सडकखण्ड ७२ सालभित्र निर्माण हुने जनाएको हो ।

  • ध्रुब महर्जनको नेतृत्वमा ललितपुर जिल्ला ब्याडमिन्टन ध्रुब महर्जनको नेतृत्वमा ललितपुर जिल्ला ब्याडमिन्टन

    ललितपुर, बैशाख २८ - ललितपुर जिल्ला ब्याडमिन्टन संघको शनिबार सम्पन्न साधारण सभाले तीन बर्षिय कार्यकालको लागि अध्यक्ष पदमा ध्रुब महर्जनलाई पुन निर्विरोध निर्वाचित गरेको छ ।

  • अनसनकारी अस्पताल भर्ना, औषधि खान मानेनन्

    सुनसरी, बैशाख २८ – १५ बुँदे माग राख्दै १० दिनदेखि अनशनमा बसेका सद्भावना दुई कार्यकर्तालाई प्रहरीले स्वास्थ्य जाँचको लागि धरान लगेको छ । अनसनमा बसेका सद्भावनाका प्रवत्ता सन्तोष मेहता र देवराम मधेसी बोल्न समेत नसक्ने भएपछि उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको हो ।

  • तीर्थ गर्न हरिद्वार गएका बृद्ध बेपत्ता तीर्थ गर्न हरिद्वार गएका बृद्ध बेपत्ता

    धादिङ, बैशाख २८ – चारधाम तीर्थ गर्न गएका धादिङ नलाङ ६ बुङचुङका ७५ वर्षिय यमनाथ तिमिल्सिना भारतको हरिद्वारबाट बेपत्ता हुनुभएको छ । हरिद्वारमा श्राद्ध गरेर फर्कने क्रममा उहाँ शुक्रबारदेखि हराउनुभएको हो ।

  • ह्याण्डबलको बजेट १ करोड बढी ह्याण्डबलको बजेट १ करोड बढी

    काठमाडौं, बैशाख २८ नेपाल ह्याण्डबल संघले आर्थिक वर्ष २०७०/७१ को वार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । संघको शनिवार भएको साधारण सभाले १ करोड आठ लाख ८७ हजार २ सयको वार्षिक बजेट सर्वाजनिक गरेको हो ।

  • सरकारको बचाउमा एमाओवादी सरकारको बचाउमा एमाओवादी सरकार विघटन र कार्कीको वहिर्गमन सम्भव छैन

    काठमाडौं, बैशाख २८ – नेकपा माओवादी लगायतका दलले सरकार विघटनको माग गरिरहेका बेला एकीकृत नेकपा माओवादीले भने वर्तमान सरकारको विघटन सम्भव नभएको जनाएको छ ।

  • दुई जनालाई आक्रमण गर्ने चितुवा मारे स्थानीयबासिन्दाले दुई जनालाई आक्रमण गर्ने चितुवा मारे स्थानीयबासिन्दाले

    भक्तपुर, बैशाख २८ - भक्तपुरको सिपाडोल गाविस वडा नं. २ स्थित गहुँबारीमा लुकेर बसेको चितुवाले स्थानीय दुईजनालाई घाईते बनाएपछि स्थानीयबासिन्दाले चितुवालाई घरोबन्दीमा पारेर घरेलु हतियार प्रयोग गरि मारेको प्रहरीले जानकारी दिएको छ ।

  • नेपाल बन्द फिर्ता

    काठमाडौ, बैशाख २८ – विद्यार्थी संगठनहरुले भोलीका लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएका छन् । शनिवार बसेको विद्यार्थी संगठनको बैठकले बन्द फिर्ता लिने निर्णय गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।

  • जन्तीसंगको झगडामा दुईजना घाइते

    रुकुम, बैशाख २८ – जन्ती आएका युवाको चक्कु प्रहारबाट रुकुमको दुली गाबिस ३ मा दुई जना स्थानीयवासिन्दा घाइते भएका छन् । विवाह चलिरहेको बेला जन्ती र स्थानीय युवाहरुवीच झगडा हुँदा छुरा हानाहान भएको हो ।

  • ज्यान मुद्दाका आरोपी ८ महिनापछि पक्राउ ज्यान मुद्दाका आरोपी ८ महिनापछि पक्राउ

    जनार्दन पोखरेल/उज्यालो, महोत्तरी, बैशाख २८ – महोत्तरीमा विभिन्न अभियोग लागेका तीन जनालाई प्रहरीले पक्रेको छ । एक जना कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त र दुई जना अवैद्य हतियार र लागु औषधका कारोबारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

  • भारतको दबाबमा कार्कीको नियुक्ति: सिंह भारतको दबाबमा कार्कीको नियुक्ति: सिंह

    बागलुङ, बैशाख २८ – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बिदेशी सर्मथन विना भविष्य नदेख्ने राजनीतिक दलका कारण राष्ट्रियता संकटमा परेको बताउनुभएको छ । बिवादास्पद छविका पूर्व मुख्य सचिव लोकमानसिहं कार्कीलाई अख्तियार प्रमुख बनाउनु त्यसकै एउटा कडी भएको सिहंको दावी छ ।

  • कार्की भ्रष्टाचार निवारणमा अग्रणी हुन्: गच्छदार कार्की भ्रष्टाचार निवारणमा अग्रणी हुन्: गच्छदार

    रौतहट, बैशाख २८ – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले अख्तियार प्रमुख लोकमानसिंह कार्की भ्रष्टाचार नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्ति भएको दावी गर्नुभएको छ ।

  • एसिसी क्रिकेट : नेपाल मलेशियासँग पराजित एसिसी क्रिकेट : नेपाल मलेशियासँग पराजित

    बैशाख २८ - मलेशियामा सम्पन्न १९ वर्ष मुनिको एसिसी एलिट कप क्रिकेटको तेश्रो स्थानका लागि भएको खेलमा पनि नेपाल पराजीत भएको छ । वायुमास ओभल मैदानमा नेपाल घरेलु टोली मलेशियासँग ६ विकेटले पराजीत भएको हो ।

  • आफ्नै लापरबाहीले पैदलयात्रु दुर्घटनाको जोखिममा आफ्नै लापरबाहीले पैदलयात्रु दुर्घटनाको जोखिममा

    काठमाडौ, बैशाख २८ – सडक प्रयोगमा लापरवाहीका कारण धेरै पैदलयात्रु दुर्घटनाको जोखिममा परेका छन् । आकाशेपुल र जेब्राक्रसिङको प्रयोग नगर्ने तथा सडक डिभाइडरमा टाँगिएको डोरी नाघेर बाटो काट्ने पैदलयात्रु दुर्घटनाको जोखिममा रहेका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

  • गिद्ध संरक्षणको चेतना फैलाउन ५ हजार थान पोष्टर तयार गिद्ध संरक्षणको चेतना फैलाउन ५ हजार थान पोष्टर तयार

    काठमाडौ, बैशाख २८ – सरकारले गिद्धको संरक्षणका लागि जनचेतनामुलक कार्यक्रम शुरु गरेको छ । पहिले संरक्षणका लागि डायक्लोफेनाकको प्रयोगमा प्रतिवन्ध लगाएको सरकारले त्यस लगत्तै देशका विभिन्न ठाउँमा गिद्ध रेष्टुरेन्ट संचालनमा ल्याएको थियो ।

  • गर्मीमा रोग फैलिन नदिन उच्च सतर्कता

    काठमाडौ, बैशाख २८ – गर्मीयाममा लाग्ने रोगको प्रकोप नियन्त्रण गर्न सरकारले उच्च सतर्कता अपनाएको छ । महामारी फैलन सक्ने ३४ वटा उच्च जोखिमयुक्त जिल्लाहरुमा जनचेतनामुलक कार्यक्रम शुरु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाले जनाएको छ ।

  • आइपिएलः बेङ्गलोरले दिल्लीलाई हरायो

    बैशाख २८ – आइपिएल क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले दिल्ली डेयर डेभिल्सलाई ४ रनले हराएको छ । १ सय ८४ रनको लक्ष्य पच्छ्याएको दिल्ली १ सय ७९ रनमा समेटियो ।

  • चार दलको ‘सिण्डिकेट’ भनेर सरकारलाई बदनाम नगरौः अध्यक्ष रेग्मी चार दलको ‘सिण्डिकेट’ भनेर सरकारलाई बदनाम नगरौः अध्यक्ष रेग्मी

    काठमाडौं, बैशाख २७ – अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सरकारले स्वतन्त्र ढंगले काम गरेकोले सरकारलाई चार दलको इसारामा काम गरेको भनेर बदनाम नगर्न आग्रह गर्नुभएको छ ।

  • आदिवासी जनजाति महासंघको महाधिवेशन सुरु हुँदै

    चितवन, बैशाख २८ – नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन शनिबार चितवनमा सुरु हुँदैछ । महाधिवेशनका लागि देशभरका ७१ जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षकहरु चितवनको भरतपुर पुगिसकेका छन् ।

  • लमजुङमा बाहिरका अलैंचीको विरुवा प्रतिबन्ध

    लमजुङ, बैशाख २८ – ब्यवसायिक अलैंची खेती शुरु भएको लमजुङमा बाहिरी जिल्लाबाट विरुवा ल्याउन प्रतिबन्ध लगाइएको छ । यसरी ल्याउँदा रोग भित्रने भएकाले जिल्ला कृषि विकास कार्यालय र अलैंची ब्यवसायी संघले बाहिरबाट विरुवा आयतमा रोक लगाएको हो ।

  • पाकिस्तानमा आज चुनाब

    बैशाख २८ – पाकिस्तानमा शनिबार केन्द्रीय र प्रान्तीय संसदको चुनाव हुँदैछ । ३ सय ४२ सदस्यीय राष्ट्रिय सभा तथा खैबर पख्तुन्ख्वा, पञ्जाब, सिन्ध र बलुचिस्तान गरी चार प्रान्तीय सभाका लागि ८ करोड ६० लाख भन्दा बढी नागरिकले मतदान गर्दैछन् ।

  • एमालेमा अध्यक्ष खनालको राजीनामा माग एमालेमा अध्यक्ष खनालको राजीनामा माग कार्कीको सिफारिसको बिरोध

    काठमाडौं, बैशाख २७ – नेकपा एमालेका केन्द्रीय सदस्यहरुले लोकमानसिंह कार्कीलाई अख्तियारमा सिफारिस गरेकोमा अध्यक्ष झलनाथ खनालको राजीनामा मागेका छन् । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्षले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उठेको हो ।

  • कार्कीलाई सिफारिस गर्न सहमति जनाउनु गल्तिः कोइराला कार्कीलाई सिफारिस गर्न सहमति जनाउनु गल्तिः कोइराला

    काठमाडौं, बैशाख २७ – नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिह कार्कीलाई सिफारिस गरेर आफुले ठुलो गल्ति गरेको बताउनु भएको छ ।

  • शौचालय जान मिनरल वाटर ! जिल्ला अस्पतालको यो हालत

    बिमल बिष्ट/ उज्यालो । डोटी, बैशाख २७ – पानीको अभाव भएपछि जिल्ला अस्पताल डोटीमा बिरामी र बिरामीका कुरुवाले शौचालय जान पनि मिनरल वाटर किन्नु पर्ने बाध्यता भएको छ । शौचालय जान, हात मुख धुन पनि नजिकैको पसलबाट मिनरल वाटर किन्नु परेको विरामी तथा आफन्तको गुनासो छ ।

  • सुदूरपश्चिममा अब काँग्रेसको कब्जाः देउवा सुदूरपश्चिममा अब काँग्रेसको कब्जाः देउवा लोकमानको बिरोध चुनाव भाँड्ने षड्यन्त्र

    धनगढी, बैशाख २७ – नेपाली काँग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले आफ्नो पार्टी सुदूरपश्चिममा जहिले पनि बलियो भएकोले यसपटकको निर्वाचनमा पुरै सिट कब्जा गर्ने दाबी गर्नुभएको छ ।

  • बलात्कारको आरोपमा ३ पक्राउ

    कपिलवस्तु, बैशाख २७ एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तुमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोमडिह गाविस २ का योगेन्द्र श्रीवास्तव, कपिलवस्तु नगर पालिका ४ का जगदिश पाण्डे र डुमरा २ का असरार खान छन् ।

  • मल्लिक र रायमाझी आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्न नेमकिपाको माग मल्लिक र रायमाझी आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्न नेमकिपाको माग

    भक्तपुर, बैशाख २७ - नेपाल मजदुर किसान पार्टीले मल्लिक र रायमाझी आयोगले दोषी ठहर गरेका सबैलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

City Education Foundation Reliable Finance Reliable Remit

Ujyaalo TV more

Nepali Cricket Team arrived Kathmandu after wining Division Three Play

Nepali Cricket Team arrived Kathmandu after wining Division Three

ब्लग उज्यालोअँध्यारोMore

  • लाप्राकमा एक रात (फोटो फिचर) लाप्राकमा एक रात (फोटो फिचर)

    बोमलाल गिरी - लाप्राक भन्ने बित्तिकै झट्ट दिमागमा आउँछन्ः लहरै घर, गुरुङ जातिको मात्र बस्ती र मिलेको समाज । लागिगुराँसले बन ढकमक्क छ । माथि सुन्दर बौद्ध हिमाल हाँसेको छ । त्यही हिमालबाट तल बग्ने जेर्बो खोलाले पिरती गाँसेको छ । तर प्राकृतिक रुपमा यति सुन्दर देखिने लाप्राक गाउँ त्यसैको जोखिमबाट पीडित छ ।

थप सामाग्रि

Week in Pictures More

बैशाख अन्तिम हप्ता

बैशाख अन्तिम हप्ता

अन्तर्वार्ता More

  • मीराको फोटोसँग कुरा गर्छुः हरिवंश आचार्य मीराको फोटोसँग कुरा गर्छुः हरिवंश आचार्य

    कलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ यतिबेला पाठकमाझ चर्चित छ । उहाँको कलाकारिता जीवनका आरोह अवरोह, पत्नी वियोग, संघर्ष र सफलताको कथा चिना हराएको मान्छेमा समेटिएका छन् । आचार्य भन्नुहुन्छः ‘ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा म मीरालाई सम्झिन्छु । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।’

थप अन्तर्वार्ता

News in English More

  • UML leader Aryal and actress Rekha Thapa join UCPN (Maoist)

    KATHMANDU, MAY 18 - Politburo member of CPN-UML Urmila Aryal and actress Rekha Thapa have formally joined the UCPN (Maoist) party. During a program organized at party headquarters, Paris Danda, on Saturday, Chairman Pushpa Kamal Dahal induced the du...

  • Schools in Rukum make students pay money for course books

    KATHMANDU, MAY 15 - Some schools in Rukum district are found of taking money from the students for the course books that are distributed by the government for free. Parents have informed that Rapti Gyanodaya Higher Secondary School in Simli and Bal...

  • Govt urges agitating parties to come for talks without pre-conditions

    KATHMANDU, MAY 13 - The government has urged the agitating 33 parties to come for the talks. The meeting of the Council of Ministers held on Monday made a request to the 33 parties, including CPN-Maoist, who are protesting against the election, to c...

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook