MENU
Ncell Axiata
sagun

समाचार

sagun
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हिमालदेखि तराईसम्म चुनाव लागेको छ । चुनाव पछि विकास होस् । युवालाई स्वदेशमै रोजगारको अवसर मिलोस् ।

    ​अर्जुन भट्टराई
  • आसन्न चुनावका लागि मतदाता शिक्षामा खटिएका कर्मचारीले मतदातालाई फलानो पार्टीलाई यसरी भोट हालेर जिताउनुस् भन्दै हिडेको पनि देखे । यसरी मतदातालाई प्रभावित गर्न मिल्छ र ?

    ​मुकुन्द काफ्ले
  • निर्वाचन अयोगले साहसका साथ ६ जान कर्मचारीको काज रद्ध गरेको सुन्दा धेरै खुसी लाग्यो । यसरी नै आचारसंहिता उल्लंघन गर्नेलाई कसैको दबाबमा नपरी दृढताका साथ आफ्नो कानुन अनुसार काम गर्नु पर्छ । अझ काज रद्ध मात्रै होइन, आचारसंहिता उल्लंघन गर्ने सरकार, राजनीतिक दल र संघ संस्थालाई कारवाही गर्ने आँट पनि गर्नु पर्छ ।

    ​पदम गुरुङ
सबै हेर्नुहोस

सोसल मिडिया