MENU

Nepal Earthquake 2072

  • इक्वेडरमा शक्तिशाली भूकम्प इक्वेडरमा शक्तिशाली भूकम्प

    जेठ ५ – इक्वेडरमा ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ । इक्वेडरको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

  • रसुवामा आजदेखि भूकम्प पीडितका लागि सामूहिक आवास निर्माणको काम सुरु

    रसुवा, जेठ ४ – रसुवामा मंगलबारदेखि भूकम्प पीडितका लागि सामूहिक आवास निर्माणको काम सुरु हुँदैछ । जेठ महिनाभित्रै पीडितलाई सुरक्षित आवासमा ल्याउने सरकारको योजना अनुसार रसुवामा सामूहिक आवास निर्माणको काम सुरू हुन लागेको हो ।

  • भूकम्प पीडितलाई सहयोग गर्ने स्वयं सेवकले एक पैसा पनि नपाउने

    काठमाडौं, जेठ २ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अस्थायी आवास निर्माण तथा निजी आवास अनुदान वितरण सम्बन्धी कार्यमा स्थानीय स्वयंसेवक परिचालन सम्बन्धी निर्देशिका तयार पारेको छ ।

  • बिहानै सिन्धुपाल्चोकमा परकम्प, काठमाडौंमा पनि धक्का

    काठमाडौं, जेठ २ – आइतबार बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ ।

  • ​सिन्धुपाल्चोकमा ४.३ रेक्टर स्केलको परकम्प

    काठमाडौं, जेठ १ – सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ । शनिबार बिहान ५ बजेर ५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • झण्डै ९ हजार घरपरिवारमा आज एकै दिन श्राद्ध झण्डै ९ हजार घरपरिवारमा आज एकै दिन श्राद्ध

    काठमाडौं वैशाख ३१ – तिथिका हिसाबले शुक्रबार गोरखा भूकम्पको वार्षिकी परेको छ । अघिल्लो वर्ष वैशाख १२ गते भूकम्पमा ज्यान गुमाएकाका घरमा आज आआफ्नो संस्कार अनुसार वार्षिक श्राद्ध गरिंदैछ ।

  • पुनर्निर्माणको पाँच वर्षे कार्ययोजना सार्वजनिक पुनर्निर्माणको पाँच वर्षे कार्ययोजना सार्वजनिक

    काठमाडौं, वैशाख ३० – सरकारले भूकम्पछिको पुनर्निर्माणका लागि पाँच वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा सार्वजनिक गरेको पुनर्निर्माणको कार्ययोजनामा भूकम्पपछिको पुनर्निर्माणका लागि ८ सय ३८ अर्ब लाग्ने अनुमान गरिएको छ ।

  • भूकम्पपछिको पुनर्निर्माण पादरर्शी बनाउने पक्षमा इयू र ट्रान्सपरेन्सीले काम गर्ने

    काडमाडौं, वैशाख ३० – भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाको काम पारदर्शी बनाउन युरोपियन युनियन इयू र ट्रान्परेन्सी इन्टरनेशनल नेपालले संयुक्त रुपमा काम गर्ने भएका छन् ।

  • भूकम्प पीडितलाई घर बनाउन डोकोमा ढुंगा बोक्दै धुर्मुस र सुन्तली भूकम्प पीडितलाई घर बनाउन डोकोमा ढुंगा बोक्दै धुर्मुस र सुन्तली

    काठमाडौं, वैशाख २९ - हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको काम सुरु गरेका छन् ।

  • गोरखाको परकम्पमा ३ जना घाइते

    गोरखा, वैशाख २९ - गोरखाको ताप्ले नजिकै केन्द्र भएर गएको ४ दशमलव ५ रेक्टर स्केलको परकम्पको कारण गोरखामा ३ जना घाइते भएका छन् । सदरमुकाम नजिकै केन्द्रबिन्दु भएर परकम्प जाँदा आसपासका क्षेत्रमा भागदौड मच्चिएको थियो ।

  • ​भूकम्प पीडितको नाम छुटेको भन्दै कांग्रेसको विरोध प्रदर्शन ​भूकम्प पीडितको नाम छुटेको भन्दै कांग्रेसको विरोध प्रदर्शन

    काभ्रे, वैशाख २९ – भूकम्पपछिको पुननिर्माणमा भइरहेको सरकारी ढिलासुस्ती र तथ्यांक विभागको लगतमा वास्तविक पीडितहरुको नाम छुटेको विरोधमा नेपाली कांग्रेसले धुलिखेलमा र्‍यालीसहित प्रदर्शन गरेको छ ।

  • सिटिइभिटीले भूकम्प प्रभावित पाँच सयलाई पढाउने

    काठमाडौं, वैशाख २९ - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले भूकम्प प्रभावित १४ जिल्लाका ५०० छात्रछात्रालाई निःशुल्क पढाउने भएको छ ।

  • ​गोरखाको परकम्पले काठमाडौं पनि हल्लियो

    काठमाडौं, वैशाख २९ - गोरखा केन्द्रबिन्दु भएर दिउँसो परकम्प गएको छ । दिउँसो दुई बजेर ३७ मिनेट जाँदा गोरखाको ताप्ले आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

  • धादिङमा बिहानै परकम्प

    काठमाडौं, वैशाख २९ – धादिङको मापार्क आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरको परकम्प गएको छ । विहान ७ बजेर ४ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • स्वयमसेवक खटाउन एमालेको निर्देशन

    काठमाडौं, वैशाख २९ – नेकपा एमालेले भूकम्पबाट प्रभावित भई अझैसम्म आकाशमुनि बस्न बाध्य भएकालाई वर्षा अगावै छानामुनि ल्याउन स्वयमसेवक परिचालनका लागि सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ ।

  • भूकम्प पीडितलाई मनसुन अगावै अस्थायी आवास

    काठमाडौं, वैशाख २७ - गत वर्ष वैशाखको भूकम्पबाट स्थायी आवास पूर्ण रुपमा क्षति भई पालमुनि बसेका भूकम्पपीडितलाई अस्थायी वा सङ्क्रमणकालीन आवास निर्माण गरिने भएको छ ।

  • भूकम्पले गरिबी बढायो

    काठमाडौं, वैशाख २६ – गएको वर्ष वैशाखमा आएको भूकम्पले गर्दा भएको मानवीय तथा भौतिक संरचनाको क्षति र पशुधनको नोक्सानीले गरिबीलाई झन बढाएको एक अध्ययनले देखाएको छ ।

  • कालिकोटमा ४ रेक्टर स्केलको भूकम्प

    काठमाडौं, वैशाख २२ – कालिकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।

  • भूकम्प पीडितको गुनासो : राहत पनि छैन, बास पनि छैन

    सिद्धराज राई/उज्यालो । धनकुटा, वैशाख २१ -हावाहुरीसँगै असिनापानी पर्न थालेपछि धनकुटाका भूकम्प पीडित विचल्लीमा पर्न थालेका छन् । भूकम्पले घर भत्काएपछि सरकारले सहुलियत दरमा ऋण दिन्छ र घर बनाउँला भनेर आशामा बसेका पीडितलाई ऋण नपाइने हो की भन्ने त्रास छ ।

  • रानीपोखरीका माछाले टौदहमा बास पाएनन् रानीपोखरीका माछाले टौदहमा बास पाएनन्

    रानीपोखरी पुनर्निर्माणको समयसम्म त्यहाँ भएका माछा टौदह लगिने भनेपनि माछा टौदह जान पाएनन् । टौदह पोखरी संरक्षण गर्न बनेको समितिले माछा ल्याउन स्वीकृति नदिएपछि रानीपोखरीका माछाले टौदहमा बास नपाएका हुन् ।

  • भूकम्प पीडितलाई घर बनाउन १२ अर्व रुपैयाँ निकासा

    काठमाडौं, वैशाख १७ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई घर बनाउनका लागि पहिलो किस्ताको रकम वितरण गर्न झण्डै १२ अर्व रुपैयाँ निकासा गरेको छ ।

  • ​भूकम्पको धक्का कम गर्ने प्रविधि अब नेपालमा ​भूकम्पको धक्का कम गर्ने प्रविधि अब नेपालमा

    नारायण अधिकारी/उज्यालो । काठमाडौं, वैशाख १७ – भूकम्पलाई कम गराउने प्रविधिको नेपालमा सफल प्रयोग भएको छ । यो प्रविधिले भूकम्पलाई आधा कम गराउँछ । अर्थात ८ रेक्टर स्केलको भूकम्लपाई यो प्रविधिले ४ रेक्टरमा झारिदिन्छ ।

  • भूकम्प जाँदैछ भन्ने जानकारी २० सेकेण्ड पहिले मोबाइलमै थाहा हुने भूकम्प जाँदैछ भन्ने जानकारी २० सेकेण्ड पहिले मोबाइलमै थाहा हुने

    नेपालमा भूकम्प आउँदैछ भनेर पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टले चीनको इन्टिच्युट अफ केयर लाइफ संस्थाको सहयोगमा भूकम्प पूर्व सूचना प्रणाली जडान गरेको हो ।

  • इञ्जिनियर गाउँ जाँदै

    काठमाडौं, वैशाख १५ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित ११ जिल्लामा बुधबार इञ्जिनियर खटाउँदैछ ।

  • सके मिठो खाउँला नसके पिठो खाउँला सके मिठो खाउँला नसके पिठो खाउँला

    ‘मलाई म बाँच्छु जस्तो लागेको थिएन, बुढा बाहिर निस्किएकोले बच्चाहरुको बिजोग हुन्न भन्ने लाग्यो’ सोनिया राजचल भन्नुहुन्छ, ‘पुरिएको बेला छोराले सधैँ मलाई नै खोज्ने भएर म भइन भने के गर्ला भनेर चिन्ता लागेको थियो ।’

  • भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

    भक्तपुर, वैशाख १५ – ‘भूकम्प इन्जिनियरिङ तथा विपदपछिको पुनर्निर्माण’ योजनाबारे तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन मंगलबार सम्पन्न भएको छ । ख्वपः इन्जिनियरिङ कलेजमा ख्वपः इन्जिनियरिङ कलेज र ख्वपः कलेज अफ इन्जिनियरिङले गरेको सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

  • लोकविजय अधिकारी : भूकम्पका ‘घिउ मान्छे’ लोकविजय अधिकारी : भूकम्पका ‘घिउ मान्छे’

    भूकम्प गएको एक हप्तापछि श्रीमतीले पठाएको एसएमएसमा लेखिएको थियो ‘हामी त सुर्खेत जान भनेर नागढुंगा काटिसक्यौं, तपाईं राम्रोसँग बस्नुहोला’ । मर्ने बाँच्ने टुंगो नभएको भन्दै छुट्टिएका परिवारहरुको जमघट हुँदै थियो ।

  • ऐतिहासिक सम्पदाको पुनर्निर्माण आजदेखि सुरु ऐतिहासिक सम्पदाको पुनर्निर्माण आजदेखि सुरु

    काठमाडौं, वैशाख १३ – भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पुनर्निर्माण सुरु भएको छ । सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयम्भूको अनन्तपुर मन्दिरको पुनर्निर्माण शुभारम्भ गर्नुभयो ।

  • पुननिर्माण प्रभावकारी बनाउन आयोगद्वारा ध्यानाकर्षण

    काठमाडौं, वैशाख १२ - राष्ट्रिय मानवअधिकार आयोगले गोरखा भूकम्प गएको एक वर्ष पूरा हुँदासमेत भूकम्पपीडितले मानवीय सेवा प्राप्त गर्न नसकेकामा सरकारको ध्यानाकर्षण गराएको छ ।

  • ​पुनर्निर्माणमा उदासिनता देखाएको भन्दै प्रधानमन्त्रीलाई कालोपिण्ड ​पुनर्निर्माणमा उदासिनता देखाएको भन्दै प्रधानमन्त्रीलाई कालोपिण्ड

    काठमाडौं वैशाख १२ – सरकारले पुनर्निर्माणको कामलाई वेवास्ता गरेको भन्दै विवेकशील नेपाली दलले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम कालो विसर्जन गरेका छन् ।

  • धुर्मुस सुन्तलीले बनाउन लागेको दोश्रो एकीकृत बस्तीको शिलान्यास धुर्मुस सुन्तलीले बनाउन लागेको दोश्रो एकीकृत बस्तीको शिलान्यास

    काठमाडौं, वैशाख १२ - हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बनाउन लागेको दोश्रो एकीकृत वस्तीको शिलान्यास भएको छ ।

  • भूकम्प पीडित भन्छन् : दिए हात थाप्छौं नदिए चुप लाग्छौं भूकम्प पीडित भन्छन् : दिए हात थाप्छौं नदिए चुप लाग्छौं

    ‘थोत्रा लुगा बाँड्दा पनि झगडा हुन्छ जहाँ । पीडितकै लुगाफाटो र खाट हराउँछन् यहाँ ।’ यी माथिका हरफ कुनै महान् साहित्यकारको नभई भूकम्प पीडित एक महिलाको हो ।

  • ​राष्ट्रपति भण्डारी भुकम्पको केन्द्रबिन्दुमा ​राष्ट्रपति भण्डारी भुकम्पको केन्द्रबिन्दुमा

    किरण लोहनी/उज्यालो । गोरखा, वैशाख १२ – भूकम्प गएको एक वर्ष पुरा भएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी केन्द्रविन्दु बारपाक पुग्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरमा उहाँ बिहान साढे ११ बजेतिर वारपाक पुग्नुभएको हो ।

  • २२ घन्टापछि उद्दार गरिएका सोनिसलाई पढ्न सेनाको सहयोग २२ घन्टापछि उद्दार गरिएका सोनिसलाई पढ्न सेनाको सहयोग

    काठमाडौं, वैशाख १२ - नेपाली सेनाले भूकम्पबाट भत्किएको घरमा पुरिएर २२ घण्टापछि उद्दार गरिएका भक्तपुरका सोनिस अवाललाई पढाउने भएको छ ।

  • वैशाख १२ मा बुबालाई चिठी वैशाख १२ मा बुबालाई चिठी

    प्यारो बुबा, हजुर बित्नुभएको पनि एक बर्ष भैसकेछ । भनिन्छ प्यारो मान्छेले छोडेर जाँदा एकपल पनि दिन झैं लामो लाग्छ । तर बुवा,हामीलाई यो एक बर्षका पलहरु दिन होइन महिना जस्तै लामो भइदियो । किन कि आफ्नै घरले किच्चिएर हजुर बित्नुभयो ।

  • भत्केको घर पन्छाउने पैसा त छैन, नयाँ कसरी बन्छ ? भत्केको घर पन्छाउने पैसा त छैन, नयाँ कसरी बन्छ ?

    गएको वर्ष वैशाख १२ गते भूकम्प गएको एकवर्ष भएको छ । यो एकवर्षको समय भूकम्प पीडितका लागि कष्टकर त बन्यो नै बासको ठेगान पनि भएन । भूकम्पले घर भत्किएर विस्थापित भएका पीडित अझै आफ्नो थातथलो फर्क पाएका छैनन् ।

  • मन्त्रीलाई कुर्सी अभाव भएपछि.. मन्त्रीलाई कुर्सी अभाव भएपछि..

    काठमाडौं, वैशाख १२ – अतिथि धेरै भएपछि प्रधानमन्त्री सहभागी एक कार्यक्रममा कुर्सीको अभाव भएको छ । भूकम्प गएको वर्षदिनको अवसरमा काठमाडौंको धरहरामा श्रद्धाञ्जली दिने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, सुरक्षा निकाय प्रमुख, सबैजसो कुटनीतिक निकायका प्रमुखलाई बोलाइएको थियो ।

  • भूकम्पमा परि मृत्यु भएकोको सम्झनामा सुन्धारामा स्मृतिसभा भूकम्पमा परि मृत्यु भएकोको सम्झनामा सुन्धारामा स्मृतिसभा

    काठमाडौं, वैशाख १२ – भूकम्पमा परि ज्यान गुमाएकाको सम्झना तथा श्रद्धाञ्जलीका लागि काठमाडौंको सुन्धारामा आइतबार बिहान स्मृतिसभा भएको छ ।

  • भूकम्प गएको एक वर्ष पूरा भूकम्प गएको एक वर्ष पूरा

    काठमाडौं, वैशाख १२ – भूकम्प गएको आइतबार एक वर्ष पूरा भएको छ । पोहोर वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परी झण्डै ९ हजार जनाको ज्यान गयो । हजारौं घाइते भए ।

  • भूकम्पको वर्ष दिनमा अर्को परकम्प

    काठमाडौं, वैशाख १२ – भूकम्प गएको वर्षदिन पुगिसक्दा पनि परकम्प आउन अझै छाडेको छैन । शनिबार राति पनि नुवाकोट केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सामुदायिक विद्यालय अगतिलो त होइन तर त्यहाँको प्रशासन, व्यवस्थापन र शिक्षण शैली सुधार हुन नसकेको चाँही हो ।

    ​विकल्प
  • अखिल नेपाल फुटबल संघ एन्फाको लापरबाहीका कारण थ्री स्टार क्लबले एएफसी प्ले अफ खेल्न नपाएपछि एन्फाले डेढ करोड रुपैयाँ क्षतिपूर्ति त दियाे तर ‍एन्फाको कमजोरीले नेपाली फुटबललाई पारेको असर पैसामा नाप्न सकिँदैन ।

    मित्रबन्धु ढकाल
  • देशको ४० औं प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना । पालैपालो कुर्सी साट्ने हैन अब देशलाई उज्वल भविष्यतर्फ लैजाने सोच र प्रेरणा मिलोस् ।

    ​विक्रम अर्पण मगर
सबै हेर्नुहोस

सोसल मिडिया