• नेकपा-माओवादी मोदीलाई भेट्न इच्छुक नेकपा-माओवादी मोदीलाई भेट्न इच्छुक

    काठमाडौं, साउन १२ - नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा आफूहरुले विरोध नगर्ने स्पष्ट पार्नुभएको छ ।

  • गुणस्तरहिन तेल उत्पादन गर्नेलाई कारवाही भएन

    बारा, साउन १२ - बाराको गढीमाई नितनपुरमा रहेको श्रीकृष्ण भेजिटेबल उद्योगमा गुणस्तरहिन र म्याद गुज्रिएको तेरीको तेलका प्याकेटहरु फेला परेको छ  । जिल्ला प्रशासन कार्यालय बारा र खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालय हेटौडाबाट खटिएको टोलीले मुकेश अग्रवालको स्वामित्वमा रहेको उद्योगमा छापा मार्ने क्रममा उद्योग र गोदाममा पाम तेल मिसाइएको र म्याद गुज्रिएको गुणस्तरहीन तोरीको तेलका प्याकेटहरु फेला पारेको हो । छापा मार्ने क्रममा एक लिटरको तोरीको तेलको प्याकेटमा आठ सय मिलि ग्राम र आधा लिटरको प्या...

  • प्रहरी तालिम केन्द्रभित्रै मजदुरलाई कुटेर हत्या गरेको आरोप

    भावुक योगी/उज्यालो । बर्दिया, साउन १२ - प्रहरी तालिम केन्द्र नेपालगञ्ज बाँकेमा काम गरिरहेका बर्दियाका एक युवकको ५ दिन अघि मृत्यु भएपछि घरपरिवार र आफन्तले रहस्मय ढंगबाट मृत्य भएको भन्दै छानविनको माग गरेका छन् ।

  • लमजुङका जलविद्युत आयोजना जोखिममा लमजुङका जलविद्युत आयोजना जोखिममा

    आश गुरुङ/उज्यालो । लमजुङ, साउन १२ - लमजुङमा निर्माण भईसकेका वा निर्माण भईरहेका जलविद्युतहरु प्रायः जोखिममा रहेको देखिएको छ ।

  • २९ वर्षकी आमाको १५ वर्षे छोरा २९ वर्षकी आमाको १५ वर्षे छोरा

    प्रेमनारायण आचार्य/उज्यालो । अर्घाखाँची, साउन १२ – मानिसहरु बिभिन्न पेशा ब्यवसायमा ब्यस्त हुनुपर्ने वा पढाईका कारण हिजोआज ढिलो विहे गर्ने चलन बढ्दै गएको छ । विहे गर्नेहरुले पनि सन्तान जन्माउन हतार गर्दैनन् ।

  • संविधानका लागि सात समूहसँग सहमति संविधानका लागि सात समूहसँग सहमति

    इलाम, साउन १२ - संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिद्वारा गठित प्रारम्भिक वार्ता उपसमितिले संविधानसभा बाहिरका सात सशस्त्र तथा राजनीतिक समूहसँग सोमवार इलाममा सहमति गरेको छ ।

  • विनियोजन विधेयक माथिको छलफल एक हप्तापछि

    काठमाडौं, साउन १२ - संसदमा विनियोजन विधेयक माथिको छलफल एक हप्ता पछि सरेको छ । साउन ८ गतेदेखि भदौं ५ गतेसम्म बजेट माथि छलफलको समय तोकिएको भए पनि सरकारले समयमै रातो किताव भाग दुई उपलब्ध गराउन नसकेकाले छलफल एक हप्ताका लागि पछि सरेको हो ।

  • तेजाव छर्किंदा ६ जना घाइते

    जाजरकोट, साउन १२ - जाजरकोट खलंगामा एक युवकले तेजाव छर्किंदा ६ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते खलंगा २ का जगतबहादुर सुनार र रामबहादुर परियारलाई सोमवार दिउँसो हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

  • पहिरोमा पुरिएर १ को मृत्यु

    कालिकोट, साउन १२ - कुलो खन्नेक्रममा माथिबाट आएको पहिरोले एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । दाहाँ गाविस ६ का १८ वर्षका कपुरे बिकको ज्यान गएको छ भने ३५ वर्षका दल विक घाईते भएको स्थानीयबासिन्दाले बताएका छन् ।

  • बजेटमा तपाईंको भागमा कति रुपैयाँ पर्‍यो ?

    कमल पराजुली/उज्यालो । काठमाडौं, साउन १२ - सरकारले चालु बर्षको लागि ल्याएको बजेटमा काठमाडौका बासिन्दाका लागि एकजना बराबर १ हजार ९ सय ५९ रुपैयाँ छुट्टयाएको छ ।

  • घाउ पाक्न थालेपछि रिहाना अस्पतालमा भर्ना

    काठमाडौं, साउन १२ - दाइजोको निहुँमा जलाइएकी बाँके लक्ष्मणपुरकी रिहाना ढपालीलाई फेरि अस्पताल भर्ना गरिएको छ । दायाँ खुट्टाको घाउ पाक्न थालेपछि रिहानालाई भेरी अञ्चल अस्पताल नेपालगंजमा भर्ना गरिएको हो ।

  • अदालतको अवहेलना सम्बन्धी विधेयकलाई जनताको बिचमा लगिने

    बोमलाल गिरी/उज्यालो । काठमाडौं, साउन १२ - नेपालको इतिहासमै पहिलो पटक संसदमा पेश भएको विधेयकलाई सुझाव संकलनका लागि जनताको बीचमा लागिने भएको छ ।

  • विमान बंगलादेशको जहाजमा आगलागी

    काठमाडौं, साउन १२ - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रु बोकेको विमान बंगलादेशको जहाजमा आगलागी भएको छ । आगलागीका कारण विमानस्थलमा केहीबेर विमान उडान र अवतरण रोकिएको थियो ।

  • मंगलबार सार्वजनिक विदा

    काठमाडौं, साउन १२ - इस्लाम धर्मावलम्वीहरुको ईद अर्थात इदुल्ल फित्रको अवसरमा सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयका अनुसार इदको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

  • एमाओवादीलाई कमल थापाको प्रश्न ‘सत्तापक्षको छायाँ हो कि प्रतिपक्ष ?’ एमाओवादीलाई कमल थापाको प्रश्न ‘सत्तापक्षको छायाँ हो कि प्रतिपक्ष ?’

    काठमाडौं, साउन १२ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकीकृत नेकपा माओवादीलाई सत्ता पक्षको छायाँ हो कि प्रतिपक्षको स्ष्पट हुन आग्रह गर्नुभएको छ ।

  • अनुभवी अगुवा किसानको सीप परिक्षण

    ओखलढुंगा, साउन १२ – ओखलढुंगाको २० वटा गाविसका ३५ जना अनुभवी अगुवा किसानको सीप परीक्षण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय, किसान किसान कृषि प्रसार कार्यक्रमको आयोजना तथा दिगो भूव्यवस्थापन कार्यक्रमको आर्थिक सहयोगमा प्रयोगात्मक रुपमा सीप परीक्षण गरिएको हो ।

  • गोठ हिंडेका वृद्धको खोलाले बगाउँदा मृत्यु

    नुवाकोट, साउन १२ - गोठमा जाँदा खोलाले बगाएर नुवाकोटको थानसिङ गाविसका एक वृद्धको मृत्यु भएको छ । थानसिङ–८ तिनघरेका ६८ वर्षका बाबुकाजी श्रेष्ठको स्थानीय भुजुङ्गे खोलाले बगाउँदा मृत्यु भएको श्रेष्ठका छिमेकी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

  • विषादी विक्रेता संवेदनशील भएनन

    धादिङ, साउन १२ - विषादी बिक्रीमा धादिङ जिल्लाका एग्रोभेट सञ्चालकहरु संवेदनशील नभएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अगुवाईमा नौविसेदेखि जोगिमारा गाविस सम्मको सडक छेउका एग्रोभेट पसलहरुको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।

  • तातोपानीले पोलेर हत्या

    महेन्द्रनगर, साउन १३ - कञ्चनपुरको कृष्णपुर गाविस–४ कोइराल बोझियामा एक जनाको हत्या भएको छ । स्थानीय ४३ वर्षका टेकबहादुर ऐरको आइतबार राती हत्या भएको प्रहरीले जनाएको छ ।

  • साउनमा किन भदौरे घाम लाग्यो ? साउनमा किन भदौरे घाम लाग्यो ?

    काठमाडौं, साउन १२ - साउनको यो बेला दिनरात झमझम झरी पर्नुपर्ने हो । तर असारमा जस्तै साउनमा पनि झरी राम्रो परेन । असारको अन्तिममा र साउनको सुरुमा केही दिन झरी परेपनि फेरि मनसुन निस्क्रिय भएको छ ।

  • माग बढेकाले भक्तपुरमा रगतको अभाव

    भक्तपुर, साउन १२ - केही महिना अघिसम्म रगत नपाए भक्तपुर जानु भन्ने कथन बोकेको नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखा अन्तर्गत रक्त संचार केन्द्रमा अहिले रगतको चरम अभाव भएको छ ।

  • संविधानसभाका विवाद समाधानका लागि उपसमिति बनाइने

    काठमाडौं, साउन १२ - मुख्य तीन दलले संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गत विवाद समाधानका लागि उपसमिति बनाउने निर्णय गरेका छन ।

  • संविधान पहिले राष्ट्रपति अनुमोदन हुनुपर्छ: गौतम संविधान पहिले राष्ट्रपति अनुमोदन हुनुपर्छ: गौतम

    विराटनगर, साउन १२ – गृहमन्त्री वामदेव गौतमले संविधान जारी हुनुपूर्व राष्ट्रपति संसदबाट अनुमोदन हुनुपर्र्ने बताउनुभएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमति लत्याउन नहुने भन्दै उहाँले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्नुपर्ने कुरामा जोड दिनुभएको हो ।

  • मध्यबिन्दु अस्पतालको सबै सेवा बन्द

    नवलपरासी, साउन १२ – सञ्चालक समितिका पदाधिकारीले चिकित्सक र कर्मचारीमाथि दुर्ब्यबहार गरेको भन्दै स्वास्थ्यकर्मीले डण्डामा रहेको मध्यबिन्दु सामुदायिक अस्पताल बन्द गराएका छन् ।

  • विषादी प्रयोगबारे वैज्ञानिकहरु छलफलमा

    काठमाडौ, साउन १२ – खाद्यान्न तथा तरकारीमा रासायनिक विषादीको प्रयोग कम गर्ने विषयमा कृषि वैज्ञानिकहरु छलफलमा जुट्दैछन् । एकीकृत शत्रु जीव व्यवस्थापन कार्यक्रमको आयोजनामा चितवनमा सुरु हुने छलफलमा बिभिन्न ९ देशका कृषि वैज्ञानिक सहभागी हुँदैछन् ।

  • घर निकाला गरिएकी महिलाद्वारा सम्बन्ध विच्छेद मुद्दा

    ओखलढुंगा साउन, १२ – पतिले घरबाट निकालेपछि अलपत्र कुन्तादेवी गाविस ५ की अनिता कार्कीले जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दा दर्ता गराउनुभएको छ । कानुनी सहायता समितिबाट अधिवक्ता गुरुबहादुर वस्नेतले आइतबार उक्त मुद्दा दर्ता गरिदिनुभएको हो ।

  • नेपालका फलफूल सकिए, भारतबाट आयात

    काठमाडौ, साउन १२ – स्वदेशी उत्पादन लगभग सकिएपछि भारतबाट फलफूलको आयात सुरु भएको छ । पछिल्ला केही दिन यतादेखि सिजनका फलफूल आँप, केरा पनि भारतबाट ल्याउन थालिएको नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ ।

  • वीर अस्पतालमा उपचार ठप्प

    काठमाडौ, साउन १२ – गरीबको अस्पताल भनेर चिनिएको वीर अस्पतालमा तीन दिनदेखि उपचारसेवा ठप्प हुँदा बिरामी मर्कामा परेका छन् । आकस्मिक कक्षमा समेत विरामीले उपचार पाउन सकेका छैनन् ।

  • मनसुन फेरि निष्क्रिय

    काठमाडौ, साउन १२ – झरी पर्नुपर्ने मधय साउनको बेला चर्को घाम लाग्न थालेको छ । मनसुन फेरि पनि निष्क्रियजस्तै भएकाले पानी पर्ने क्रम घटेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो हप्ता देशका धेरै ठाउँमा भारी वर्षा भएकोमा आइतबारदेखि पानी पर्ने क्रम कम भएको हो ।

  • ७ वर्षमा १७ मन्त्रीले गरे ७२ सहमति ७ वर्षमा १७ मन्त्रीले गरे ७२ सहमति ‘सरकार सहमति मात्र गर्छ, कार्यान्वयन गर्दैन’

    बोमलाल गिरी/उज्यालो । काठमाडौ, साउन १२ – सरकारले २०६४ असार १० गतेदेखि २०७० बैशाख १९ गतेसम्म बिभिन्न दल र समूहसँग ७२ वटा सहमति गर्‍यो । ७ वर्षको अवधिमा १७ जना मन्त्रीले ५६ समूहसँग वार्ता गरेर ७२ वटा सहमति गर्न भ्याए । तर कुनै पनि सहमति कार्यान्वयन भएन ।

  • टेरियालार्इ सम्मान गरेको रिसमा राजेशपायलको उपद्रो टेरियालार्इ सम्मान गरेको रिसमा राजेशपायलको उपद्रो

    मलेसिया, साउन १२ –सांगितिक कार्यक्रमका लागि आएका गायक राजेशपायल रार्इले आफुलार्इ सम्मान नगरेको भन्दै आइतबार साँझ कार्यक्रमस्थलमा तनाव सिर्जना गरे । टेरिया मगरलार्इ सम्मान गरेको तर आफुलाइ नगरेको भन्दै उनले होहल्ला गरेका हुन् ।

  • २ बर्षदेखि युएईमा नेपाली वेपत्ता २ बर्षदेखि युएईमा नेपाली वेपत्ता

    उमाकान्त पाण्डे /उज्यालो । दुबर्इ, साउन १२ – संम्युत्त अरब एमिरेट्स यूएईको दुबईबाट २ वर्षअघि हराएका एक नेपाली अझै भेटिएका छैनन् । ६ वर्षअघि दुबई आएका कास्की पुम्दीभुम्दी ५ का सन्तोष परियार गएको दुई बर्ष यता सम्पर्कमा हुनुहुन्न ।

  • लिबियामा सरकार र बिद्रोहीको संघर्षमा ३८ को मृत्यु

    लिबियामा सरकार समर्थक फौज र इस्लामिक लडाकुबीचको संघर्षमा ३८ जनाको ज्यान गएको छ । पूर्वि लिबियाको बेन्गाजीमा लडाकुले सरकारी फौजमाथि आक्रमण गरेपछि भिडन्त भएको बिबिसीले जनाएको छ ।

  • श्रीकृष्णलाई सम्झिएर भक्कानिए निर्देशक श्रीकृष्णलाई सम्झिएर भक्कानिए निर्देशक

    काठमाडौ, साउन १२ – हनिमुन मनाउन भारत गएका तर बिरामी परेपछि नफर्किएका नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झिएर चलचित्र ‘कोहिनूर’ निर्देशक आकाश अधिकारी आइतबार भक्कानिए । चलचित्र रिलिजको संघारमा नायक नायिका आफुसँग नहुनु दुखको कुरा भएको उनले बताए ।

  • सिरहामा बम बिष्फोट, १ को मृत्यु, ८ घाइते

    आशिष विश्वकर्मा/उज्यालो । सिरहा, साउन ११ - सिरहाको गोविन्दपुर गा.वि.स.७ रनाहा टोलमा आइतबार दिउँसो बेवारिसे बम बिष्फोट हुँदा एक नाबालकको मृत्यु भएको छ । अरु चार जना बालबालिकासहित आठ जना घाइते भएका छन् ।

  • नेपाल–भारतबीच भएको सहमतिको ३३ दलद्वारा विरोध

    काठमाडौं, साउन ११ – नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले पञ्चेश्वर परियोजनालाई अघि बढाउने, माथिल्लो कर्णाली र अरुण तेस्रा परियोजनाको सहजिकरण र प्रोत्साहन गर्ने भनी शनिबार नेपाल भारतबीच भएको सहमतिको विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

  • झ्याल फोडेर बालिकालाई जबरजस्ती गर्ने भारतीय नागरिक पक्राउ

    पोखरा, साउन ११ - तेह्र वर्षकी बालिकालाई जबरजस्ती गरेको आरोपमा पोखराको प्रस्याङ्गबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बेतिया घर भई कास्कीको लेखनाथ नगरपालिका बस्दै आएका २४ बर्षीय सोयल अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

  • सुत्केरी महिलालाई खुवाउन भन्दै बाँडिएका कुखुरा मर्न थाले

    नवलपरासी, साउन ११ - एकीकृत पोषण कार्यक्रम अर्थात सुआहारा नाम गरेको परियोजनाले विभिन्न गाउमा वितरण गरेका कुखुरा मर्न थालेका छन् । अस्वस्थ्य र उपचार नै नगरि बाँडिएका कारण कुखुरा मर्न थालेपछि गाउले त्रसित बनेका छन् ।

  • ट्याक्सी चालकलाई कुटपिट गर्ने तीन जना पक्राउ

    पोखरा, साउन ११ – भाडाको विषयमा कुरा नमिल्दा ट्याक्सी चालकलाई कुटपिट गरेको अभियोगमा पोखराबाट तीन जना पक्राउ परेका छन् ।

  • रुखबाट खसेर एक बालकको मृत्यु

    अछाम, साउन ११ – साँफेबगर नगरपालिका वडा नं २ लोली पचाडेमा आपँको रुखबाट खसेर आइतबार एक बालको ज्यान गएको छ । आँप खान रुखमा गएका ९ वर्षीय भुपेन्द्र कुँवरको रुखबाट खसेर ज्यान गएको हो ।

Ujyaalo News Archive Entertainment Reliable Remit City Education Foundation Hamro Blood

Ujyaalo TV more

uml convention Play

uml convention

ब्लग उज्यालोअँध्यारोMore

  • यूवालाई पशुपालनमा आकर्षण गर्ने कार्यक्रम यूवालाई पशुपालनमा आकर्षण गर्ने कार्यक्रम

    डा.लोकनाथ पौडेल - पशुपालन व्यवसाय कृषिको अभिन्न अंग हो । यसले नेपालको अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको छ । पशुपालनमा पनि दुधसँग सम्बन्धित क्षेत्र उच्च महत्व पाउनुपर्ने क्षेत्र हो । पशुपालन क्षेत्रको योगदानमध्ये ७३ प्रतिशत योगदान डेरी क्षेत्रले पुर्‍याईरहेको अबस्था छ ।

थप सामाग्री

Week in Pictures More

असार अन्तिम हप्ता

असार अन्तिम हप्ता

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

मेरो पनि भन्नु छ More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook