MENU

राजनीति

माले समाजबादीका २ सभासद निस्कासित

काठमाडौं भदौ २७ — नेकपा माले समाजवादीले आफ्ना दुई सभासदलाई निस्कासन गरेको छ । समाजवादीले दुई सभासदको पद रिक्त भएको सुचना मंगलबार संसद सचिवालयमा दर्ता गराएको छ ।

 

माले समाजवादीले पार्टी हित विपरित कार्य गरेको भन्दै यसअघि नै केन्द्रीय कमिटिको बैठकबाट निस्कासन गरिसकेका सभासदद्वय यदुवंश झा र तिलकबहादुर थापा मगरको पद रिक्त भएको सूचना संसद सचिवालयमा दर्ता गराएको पार्टीका अध्यक्ष विष्णु अर्यालले जानकारी दिनुभयो ।

माले समाजवादीले नेकपा मालेबाट केहीसमय अघि विभाजित बनेर गठन भएको हो ।  
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया