MENU

राजनीति

ujyaalo forign call inside

गजुरेलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा

 

काठमाडौं, भदौ २८ —  एकीकृत नेकपा माओवादीका सचिब सीपी गजुरेललाई सुनसरी र मोरङ्गमा आफ्नै पार्टीका कार्यकर्ताहरुले बुधबार कालो झण्डा देखाएका छन् । 
 
 
सुनससीको धरानमा बैद्य पक्षको भेलालाई संबोधन गर्न हिडेका गजुरेललाई इटहरी र मोरङ्गको गछियामा कालो झण्डा देखाउदै माओवादी कार्यकर्ताहरुले नारावाजी समेत गरेका छन् । कालोझण्डा देखाउनेहरुलाई लखेट्न प्रहरीले बल प्रयोग गर्नु परेको थियो । 
 
धरानमा सुरु भएको माओवादी बैद्य पक्षका कार्याकर्ताहरुको भेलामा सहभागि हुन गजुरेल सुनसरी पुग्नु भएको हो ।  उहाँले चारदिन देखि पुर्वका बिभिन्न ठाउँमा कार्यकर्तालाइ प्रशिक्षण दिइरहनु भएको छ । 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया