MENU

राजनीति

ujyaalo forign call inside

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं, भदौ २९ — नेकपा एमालेको केन्द्रीय कमिटी बैठक विहीवारपनि बस्दैछ । दिउसो १२ बजे बस्ने बैठकमा पार्टीभित्रका विभिन्न आयोगका प्रतिवेदन र कार्यविभाजनबारे छलफल हुने केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो । 
 
 
बुधवारको बैठकले माओवादी र मधेसी मोर्चाको चारबुँदे सहमति खारेज गर्नुपर्ने सहितको विशेष राजनीतिक प्रस्ताव पारित गरेको थियो । 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया