बातावरण-कृषि

Ncell

आजदेखि मौसममा सुधार

काठमाडौ, बैशाख १० – आजदेखि मौसममा सुधार आएको छ । दुई दिनसम्म लगातार झरी परेको काठमाडौ र देशका अन्य क्षेत्रमा बिहानैदेखि घाम लागेको छ ।

दिउँसोपख हल्का बादल लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना छ । प्रिमनसुनको समयमा पश्चिमी वायुको समेत प्रभाव परेकाले मौसम बदली भएर पानी परेको मौसमविदहरुले बताएका छन् ।

मौसममा सुधार आएपनि प्रिमनसुनको समय भएकाले स्थानीय प्रभावले बदली हुने र हल्का पानी पर्ने सम्भावना भने रहिरहने मौसमविदको भनाई छ ।

काठमाडौमा मंगलबार विहानको तापक्रम १६ डिग्री सेल्सियस थियो । दिउँसो तापक्रम बढेर २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ । बिहान ५ बजेर ३२ मिनेटमा झुल्किएको घाम बेलुकी ६ बजेर ३३ मिनेटमा अस्ताउनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पर्‍यो पानी

    काठमाडौं, वैशाख २२ – काठमाडौं उपत्यकामा पानी परेको छ । अहिले उपत्यकासहित केही पहाडी भेगमा मेघ गर्जनसहित पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • ​किन पर्दैन पानी ?

    जताततै पानीका मुल सुकेका छन् । बस्तुभाउलाई दिने पानी पनि अभाव छ । पानी नपरेर खडेरी लम्बिँदै जाँदा आगलागी र डढेलोले धनजनको विनाश गरेको छ । सुक्खा मौसम र खडेरीकै कारण किसानले बाली लाउन पाएका छैनन् ।

  • खोटोले खायो जंगल

    काठमाडौं, वैशाख २१ – हप्ता दिन यता देशभरको ३ सयभन्दा बढी जंगलमा डढेलो लागिरहेको छ । आगो निभाउने कोशिस गर्दा गुल्मी, सल्यान, रामेछाप, दाङ, सल्यान, सुर्खेत, पाल्पा लगायतका जिल्लामा १० जनाले ज्यान गुमाइसकेका छन् । डढेलो किन लाग्छ ?

  • मौसमविद भन्छन्, भोलिदेखि लगातार तीनचार दिनसम्म झरी पर्छ

    काठमाडौं, वैशाख २० – मंगलबारदेखि देशभर पानी पर्ने मौसमविदले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार बंगालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्युक्त हावा र पश्चिमी वायूको प्रभावका कारण भोलिदेखि लागातार ३/४ दिनसम्म पानी पर्ने सम्भावना छ ।

  • ​पूर्वी पहाडका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना

    काठमाडौं, वैशाख १८ – शनिबार पूर्वी पहाडी भेगका केही ठाउँमा बेलुकीपख हावाहुरी चल्न सक्ने मौसमविद्ले बताएका छन् । मौसमविद् मिनकुमार अर्यालका अनुसार पूर्वको ताप्लेजुङ र ओखलढुंगा आसपासका क्षेत्रमा हावाहुरी चल्ने संभावना छ ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • ​सबैजसो सरकारी कार्यालयमा फोन हुन्छ तर कहिल्यै उठदैन । नउठ्ने फोन राखेर किन नागरिक झुक्याउने ?

    नागेन्द्र रिजाल
  • सुत्केरी महिलालाई रगत दिनुहुने डाक्टरालाई सलाम छ, तपाँइको कारण एउटी महिलाको ज्यान मात्र बँचेको छैन, हजारौं डाक्टरलाई पाठ पनि सिकाएको छ । तपाँइले जागिर मात्र खानुभएन, नेपालीको मन पनि जित्नुभयो ।

    ​ दिपक पुन
  • नेपाली काँग्रेसका सांसदले सरकार परिवर्तन गर्नुपर्छ भन्नु देशको दुर्भाग्य हो । प्रतिपक्षमा रहने दलले कहिल्यै रचनात्मक भुमिका खेल्न जानेनन । जहिल्यै पनि सरकार फेर्नुपर्ने कुरामै अल्झिए ।

    ​किरण कुमार
सबै हेर्नुहोस

सोसल मिडिया