MENU

यो पनि समाचार

Ncell Axiata
USAID

कसले किन्ला यति महंगो हार ?

बैशाख १८ – गरगहनामा शौखिन हुनुहुन्छ भने विश्वको सबैभन्दा महंगो हारका बारेमा तपाईँ जानकार हुनुपर्छ । यदि थाहा छैन भने विश्व कीर्तिमानी हारबारे थाहा पाइराख्नुस् ।

तल तस्बिरमा देखिएको हार विश्वको सबैभन्दा महंगो हार हो ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डसका अनुसार ‘इन्कम्पेरेबल डाइमण्ड नेकलेस’ विश्वको सबैभन्दा महंगो हार हो । यो हार स्वीटजरल्याण्डमा मुख्यालय रहेको वहुराष्ट्रिय कम्पनी मौआवड ज्वेलर्सले निर्माण गरेको हो ।

विश्वको सबैभन्दा महंगो यो हारको मुल्य ३६ करोड ३६ लाख एक हजार दुई सय ३२ पाउन्ड छ । अर्थात् ५५ करोड अमेरिकी डलर ।

नेपालीमा हिसाव गर्ने हो भने यसको मुल्य हुन्छ चार अर्ब ७२ करोड ६६ लाख पाँच हजार चार सय ।

यो हार ४ सय ७ दशमलब ४८ क्यारेट हिरा जडित छ, जुन विश्वकै उत्कृष्ट हिरा हो । विभिन्न आकारका एक सय दुई वटा हिरा यसमा जोडिएको छ ।

त्यसो मौआवड ज्वेलर्सले अन्य कीर्तिमानी पनि हासिल गरेको छ । उसले सन् २०१० मा सबैभन्दा महंगो ह्यान्ड ब्याग निर्माण गरेको थियो । यस्तै उसले २००३ मा विश्वकै आकर्षक ब्रा सार्वजनिक गरेको थियो ।

हारले कीर्तिमान त बनायो । तर यति महंगो हार किन्ने कसले ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • फेसबुकमा लाइभ गरेर छोरीको हत्या

    वैशाख १३ – थाइल्याण्डका एक व्यक्तिले फेसबुक लाइभ गरेर छोरीको हत्या गरेका छन् । २१ वर्षका ती व्यक्तिले फेसबुकमा भिडियो लाइभ गरेर आफ्नी शिशु छोरीलाई झुण्ड्याएका हुन् ।

  • क्रिकेटमा यस्तो चमत्कार : ४ बलमा ९२ रन

    क्रिकेटमा एक ओभरमा कतिसम्म रन बनाउन सकिएला ? ट्वेन्टी ट्वेन्टी क्रिकेटको विकाससँगै २०/२५ रन त सामान्य नै लाग्न थालिसक्यो । ६ बलमा ६ छक्का नै हान्न सके पनि ३६ रन मात्र बनाउन सकिन्छ । नोबल, वाइड भएमा अरु केही रन होला ।

  • अजिंगर लागुऔषध दुर्व्यसनमा फस्यो, लगियो सुधारगृह

    चैत ३० – अस्ट्रेलियामा लागुऔषधको दुर्व्यसनमा फसेको अजिंगरलाई दुर्व्यसन मुक्त गराइएको छ । गएको वर्ष अस्ट्रेलियाका प्रहरीले क्रिष्टल मेथामफेटामिन ल्याबमा छापा मारेको थियो ।

  • आफैले बनाएको रोबोर्टसँग इन्जिनियरले गरे विवाह

    चैत २३ – चीनमा एकजना इन्जिनियरले आफैले बनाएको रोबोटसँग विवाह गरेका छन् । चीनको हाङझाउका ३१ वर्षका इन्जिनियर झेङ जियाजियाले गएको वर्षको अन्त्यतिर एउटा रोबोट निर्माण गरेका थिए ।

  • बाटोको छेउमा दिसा गर्ने १७ जना पक्राउ, समाते एक अर्काको कान

    जनकपुरमा खुल्ला ठाउँ र बाटोको छेउमा दिसा गरिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । खुल्ला ठाउँमा दिसा गरिरहेकै अवस्थामा धनुषाको सिनुरजोडाका १२ जना र जनकपुर मुजेलियाका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया