अर्थ

ncell

सुनको भाउ तोलामा ८ सय घट्यो

काठमाडौ, बैशाख १९ – दुई दिन एउटै भाउमा कारोबार भएको सुनको भाउ बिहीबार भने घटेको छ ।

मंगलबार र बुधबार ५२ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार भने ८ सय रुपैयाँ घटेर ५२ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै गएको शुक्रबारदेखि स्थिर रहेको चाँदीको भाउ पनि बिहीबार घटेको छ । तोलामा १५ रुपैयाँ घटेर ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​सुनको भाउ बढ्यो

    काठमाडौं, असार १३ – सुनको भाउ सोमबार दुई सय रुपैयाँले बढेर तोलामा ५८ हजार सात सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार १२ डलरले बढेर सुन प्रतिऔँस १३ सय २८ डलर पुगेको छ ।

  • सोमबार दिरहाम, रियाल, रिंगिटलगायतका विदेशी मुद्राको सटही दर के छ ?

    काठमाडौं, असार १३ – नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९२ पैसा र विक्रिदर २९ रुपैयाँ ८ पैसा रहेको छ।

  • ​सुन तोलामा ५ सयले घट्यो

    काठमाडौं, असार १२ – सुनको भाउ आइतबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुन आतइबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • बेलायत इयुबाट बाहिरिने भएपछि विदेशी मुद्रामा के प्रभाव पर्‍यो

    काठमाडौं, असार १२- गएको शुक्रबार बेलायत युरोपियन युनियन इयुबाट बाहिरिने निश्चित भएसँगै यसको प्रभाव विभिन्न क्षेत्रमा देखिन थालेको छ । युरोपियन युनियन इयुबाट बेलायत बाहिरिने भएपछि कुन देशको मुद्रामा कस्तो असर देखियो त ?

  • आइतबार दश अर्बको ऋणपत्र जारी हुँदै

    काठमाडौं, असार ११ – बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • यातायात व्यवस्था विभागको लापरवाही, गुणस्तरहिन सेवा र कर्मचारीको कार्यशैलीबाट दिक्दार भएकै कारण नक्कली ड्राईभर बढेका छन् । त्यसतर्फ पनि ध्यान दिने की ।

    निश्चल
  • अफगानिस्तानमा भएको आत्मघाती बम आक्रमणमा १३ जना नेपालीले ज्यान गुमाएपछि सरकारले चालेका काम राम्रै छन् । ज्यान गुमाउनेको परिवारलाई जनही १० लाख रुपैयाँ दिदा केहि राहत पक्कै हुन्छ । तर सरकारले अरु देशमा ज्यान गुमाउनेका परिवारलाई पनि बेलैमा उद्धार र राहतको व्यवस्था गर्नुपर्छ ।

    ​नेत्रप्रसाद काफ्ले
  • हाम्रो देशमा एउटा सरकारले राम्रो गर्न खोज्यो भने अर्काले खुट्टा तान्ने चलन छ । विकास निर्माण र सुशासनको जग बसानेउलाई सहयोग गर्नुपर्नेमा सडकदेखी सदनसम्म विरोध हुन्छ, अनि खुट्टा तान्नेहरु नै भन्छन देश समृद्ध हुन सकेन ।

    ​सुमन नेपाली
सबै हेर्नुहोस

सोसल मिडिया