MENU

मनोरञ्जन

USAID

च्यारिटी शो को रकम मुटुरोगीलाई

काभ्रे, बैशाख २१ – चलचित्र ‘किन किन’को विशेष च्यारिटी शोबाट उठेको एक लाख रुपैयाँ मुटुरोगीलाई हस्तान्तरण गरिएको छ ।

काभ्रेको मयुर चलचित्र हलमा गरिएको च्यारिटी शोबाट उठेको रकम काभ्रे पनौतीकी सानुमाया थापालाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा चलचित्रका निर्माता बि बञ्जाराले १ लाख ५० हजार रुपैयाँ मुटुरोगीलाई दिने घोषणा समेत गर्नुभएको छ ।

 

च्यारिटी शो को रकम मुटुरोगीलाई

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया