पूर्वी नेपालको बन्द फिर्ता

  • Posted: Tuesday, May 07, 2013 15:34 PM ( 2 years ago )
Total Views: 2.1 K

काठमाडौं, बैशाख २४ - संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्ज सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले कार्यकर्ता रिहाईको माग गर्दै पूर्वका ९ जिल्लामा गरेको बन्द चौथो दिन फिर्ता लिएको छ ।

परिषदका अध्यक्ष कुमार लिङ्देनले मंगलवार एक विज्ञप्ति निकाली बन्द फिर्ता लिएको जानकारी दिनुभएको हो ।

मतदाता नामावली संकलनमा अवरोध गरेको आरोपमा पक्राउ परेको आफ्ना कार्यकर्तालाई रिहा गर्नु पर्ने भन्दै  परिषदले आह्वान गरेको बन्दका कारण ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, तेह्रथुम, धनकुटा, संखुवासभालगायतका जिल्लाको यातायात, वजार, पसल, तथा शैक्षिक संस्था ४ दिनदेखि ठप्प भएको थियो ।

सम्बन्धित पक्षसित छलफल र वार्ताको वातावरण बनाउन प्रशासनले कार्यकर्ता रिहा गर्ने र घाइतेको उपचारको व्यवस्था गर्ने सहमति भएकाले बन्द स्थगित गरिएको परिषदले जनाएको छ ।

बन्द फिर्ता भएको जानकारी दिँदै परिषदले निकालेको विज्ञप्ति जस्ताको तस्तै :

पूर्वी नेपालको बन्द फिर्ता

पूर्वी नेपालको बन्द फिर्ता

प्रतिक्रिया दिनुहोस

साहित्य / कला

  • युगकवि सिद्धिचरणको सम्झना युगकवि सिद्धिचरणको सम्झना

    काठमाडौं, जेठ ९ – युगकवि सिद्धिचरण श्रेष्ठको सम्झना गरिएको छ । १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर शनिबार युगकवि श्रेष्ठको सम्झना गरिएको हो ।

  • खुशीको खोजी

    खुशीको खोजी - मलाई खोज तिमी कतै थिचिएकी छु कतै मिचिएकी छु खोज मेरो विभत्स मुटुलाई

  • मलार्इ माफ गर आमा

    अनुषा न्यौपाने - मलार्इ माफ गर आमा आउन सकिन म तिम्रो आँसु पुछ्न भत्किएको घर बनाउन

  • भूकम्प यसपालिको

    ईष्या मानव प्रति प्रकट भयो भूकम्प ठुलो गयो ! काप्यो थर्र थर्री मेरुदण्ड देशको नरसंहार ठूलो भयो !!

  • भुँईचालोको डर (कविता) भुँईचालोको डर (कविता)

    अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ । नआउँदा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने ।। घरको टुप्पामा बस्दा नि घर भत्किएर झरिएला भन्ने डर । फेदमा बस्दा पनि भत्केर थिच्ला भन्ने डर ।। अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ । नआउादा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने ।।

Join us on Facebook