गाडीको ठक्करबाट २ जनाको ज्यान गयो

  • Posted: Wednesday, May 08, 2013 07:23 AM ( 2 years ago )
Total Views: 2.0 K

नवलपरासी, बैशाख २५ – नवलपरासीको माकरमा मंगलबार राति गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ ।

नंबर नखुलेको गाडीले ठक्कर दिँदा लु ७ प ७३७५ नम्बरको मोटरसाइकलमा सवार माकर ४ का ३९ बर्षीय बलिराम चौधरी र २३ बर्षीय कृष्ण चौधरीको ज्यान गएको हो ।

बलिरामको घटनास्थलमै र कृष्णको पृश्वीचन्द्र अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने गाडीको खोजी गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

साहित्य / कला

  • काठमाण्डू सेल्फीको विमोचन काठमाण्डू सेल्फीको विमोचन

    काठमाडौं, भदौ ११ – सञ्चारकर्मी, साहित्यकार तथा चलचित्रकर्मी प्रकाश सायमीले लेखेको पुस्तक काठमाण्डू सेल्फीको शुक्रबार विमोचन भएको छ ।

  • पथिकको ‘युनिका’ मह जोडीद्वारा विमोचन पथिकको ‘युनिका’ मह जोडीद्वारा विमोचन

    काठमाडौं, भदौ ६ – मोफसलका लेखक घनश्याम पथिकको उपन्यास ‘युनिका’को एक कार्यक्रमबीच विमोचन गरिएको छ । शनिबार काठमाडौंको बत्तीसपुतली स्थित शिल्पी थिएटरमा भएको कार्यक्रममा नेपाली वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयूक्त रुपमा विमोचन गर्नुभयो ।

  • कविता : अब जन्मदैनन् देवी देवता कविता : अब जन्मदैनन् देवी देवता

    दिव्य बज्राचार्य - सयौं वर्ष अगाडी जन्मेका बुद्ध के हामीलाई पुगेको हो र ? हजारौं वर्ष अगाडी जन्मेका कृष्ण के हामीलाई पुगेको हो र ? नारीलाई हुने अत्याचार विरुद्ध लड्न देवी दुर्गा हुनुपर्ने समय हो अज्ञानलाई हटाउने माता सरस्वती हुनुपर्ने समय हो

  • बेल्जियममा नेपाली साहित्य सम्मेलन बेल्जियममा नेपाली साहित्य सम्मेलन

    सन्तोष न्यौपाने/उज्यालो । बेल्जियम, भदौ १ – बेल्जियममा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भएको छ । नेपाली भाषा तथा साहित्यको प्रचार प्रसार एवं संरक्षण गर्ने उदेश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सम्मेलन गरेको हो ।

  • चितवनका सार्वजनिक भित्तामा कला चितवनका सार्वजनिक भित्तामा कला

    राधेश्याम खतिवडा/उज्यालो । चितवन, साउन ३१ – राजनीतिक दलका नाराले भरिने चितवनका पर्खालहरु अव सृजनात्मक कलाले भरिन थालेका छन् । आम सारोकारका विषयमा चित्र मार्फत सन्देश दिन अक्षर समूह चितवनको अगुवाईमा भित्तामा कला नाम दिएर चित्रकला बनाउन सुरु गरिएको छ ।

Join us on Facebook