खेल
‘रोनाल्डोभन्दा मेसी उत्कृष्ट’
- Sunday, Jul 20, 2014
- 12:07 PM ( 4 years ago )
- Total Views: 37.8 K
साउन ४ – फ्रान्सका पूर्व स्ट्राईकर थिएरी हेनरीले अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसी विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
क्रिस्टियानो रोनाल्डो र लुइस सुआरेज राम्रा खेलाडी भएपनि मेसी विश्वकै उत्कृष्ट भएको हेनरीले बताएका गोल डटकमले जनाएको छ ।
‘म क्रिस्टियानो रोनाल्डोको पनि सम्मान गर्छु, तर मेसी विश्वकै उत्कृष्ट खेलाडी हुन्’ बार्सिलोनाका पूर्व स्ट्राईकर हेनरीले भनेका छन ‘मेसीलाई भगवानले उपहार दिएका छन् भने रोनाल्डोले त्यसका लागि मेहनत गरेका छन् ।’
मेसी र रोनाल्डो यूरोपको वर्ष खेलाडीको मनोनयनमा परेका बेला हेनरीको यस्तो प्रतिक्रिया आएको हो ।
सम्बन्धित सामग्रीहरु
-
आईपीएल क्रिकेट : गेललाई बलिङ गर्न पाउलान् त सन्दीपले ?
वैशाख १० – पाँचमध्ये चार खेलमा हार भन्नुको अर्थ मात्र एक खेलमा जित । जारी आईपीएलमा दिल्ली डेयरडेभिल्सको यो यथार्थकाबीच दिल्लीका समर्थक टिमको प्रदर्शनसँग खुशी छैनन् ।
-
रोमाञ्चक जित हात पार्दै चेन्नई शीर्ष स्थानमा
वैशाख १० – चेन्नई सुपरकिङ्स आईपीएल क्रिकेटमा रोमाञ्चक जीतसहित शीर्ष स्थानमा उक्लिएको छ ।
-
सिटीको सम्मानमा गार्ड अफ अनर, ग्वार्डिओला भन्छन्– कीर्तिमान बनाउने हो
वैशाख १० – इंग्लिस प्रमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले स्वान्सी सिटीलाई पाँच शून्यले हराएको छ ।
-
आईपीएलमा कष्णप्पाले जिताए राजस्थानले हार्नै लागेको खेल
वैशाख १० – इण्डियन प्रिमियर लिग क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ ।
-
सलाहलाई उत्कृष्ट खेलाडीको उपाधि
वैशाख १० – लिभरपुलका स्ट्राइकर मोहमद सलाहले पीएफए अवार्ड जितेका छन् ।
-
भारतीय प्रधानमन्त्री वैशाख २८ गते नेपाल आउने पक्का
काठमाडौं, वैशाख १० – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो वैशाख २८ गते नेपाल भ्रमणमा आउने निश्चित भएको छ ।
- मोदीले केही दिनभित्रै जनकपुरको भ्रमण गर्नु हुन्छ : भारतीय राजदूत पुरी
- यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो
- सेवाग्राहीसँग ५० हजार रुपैयाँ कमिसन लिने बैंकका सहायक प्रबन्धक रंगेहात पक्राउ
- कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : महत्वाकांक्षी योजनाका चाङ
- मैले देखेको दरबार अब अङ्ग्रेजीमा
- किन बन्द गर्याे दक्षिण कोरियाले उत्तरतर्फ फर्काएर राखेका स्पिकर ?
- दिनमै २ हजार कमाउन थालेपछि विदेशको मोह हट्यो
- मिस नेपाल भन्छिन् – म राम्री होइन, सबै नारीको प्रतिनिधि पात्र हुँ (भिडियो कुराकानी)
- ढाकाबाट काठमाडौंका लागि दुइटा बस छुटे
प्रतिक्रिया दिनुहोस