MENU

राजनीति

ujyaalo forign call inside

प्रधानमन्त्री भट्टराइ असोज २ गते अमेरिका जाने

प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज २ गते अमेरिका जानु हुने भएको छ । भट्टराइ प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण गर्ने क्रममा अमेरिका जान लाग्नु भएको हो ।

 

भ्रमणमा जाँदा राज्य कोषबाट रकम खर्च हुने भएका कारण प्रधानमन्त्रीले अति आवश्यक व्यक्तिलाई मात्र समावेश गरेर टोली सानो बनाउने तयारी गरेको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ । असोज ३ गते सुरु हुने महासभामा भाग लिई प्रधानमन्त्री असोज ७ गते नेपाल र्फकनु हुने छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया