MENU

समाज

ujyaalo forign call inside

काठमाडौंमा होली सुरु

काठमाडौं, फागुन १४ – यसवर्षको होली पर्व विधिवत रुपमा सुरु भएको छ । काठमाडौंको वसन्तपुरमा चिर ठड्याइएसँगै यसवर्षको फागु अर्थात होली सुरु भएको हो । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुहेश्वरीबाट ल्याइएको मयलको रुखको हाँगालाई विशेष पूजा गरेर ठड्याउने चलन छ ।

आज ठड्याइएको चिर एक हप्तापछि ढलाएर टुँडिखेलमा पुर्याई सेलाउने गरिन्छ । यसवर्ष पहाडी जिल्लामा आउँदो २१ गते र तराई जिल्लामा २२ गते होली पर्व परेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया