MENU

खेल

Ncell Axiata
USAID

भारतीय खेलाडीका घरको सुरक्षा व्यवस्था कडा

काठमाडौं, चैत १२ – विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पराजित भएसँगै भारतीय खेलाडीको घर वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतियोगितामा भारत  अष्ट्रेलियासँग ९५ रनले पराजित भएपछि सम्भावित घटनालाई ध्यानमा राख्दै खेलाडीको घरमा सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि गएको वर्ष भएको ट्वेन्टी–ट्वेन्टी विश्कपमा श्रीलंकासँग पराजित भएपछि भारतीय खेलाडीको घरमा आक्रमण तथा प्रदर्शन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया