MENU

खेल

Ncell Axiata

एसियाली मुलुकका समर्थक न्युजिल्याण्डको पक्षमा

काठमाडौं, चैत १४ – विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलको नजिकिँदै जाँदा विभिन्न अड्कलबाजी गर्न थालिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले फाइनलमा एसियाली मुलका समर्थक न्युजिल्याण्डको पक्षमा रहने विश्लेषण गरेका छन् ।

अष्ट्रेलियामा रहेका अधिकांश भारतीय तथा पाकिस्तानि, श्रीलंकन, बंगलादेशी लगायतका मुलुकका समर्थक न्युजिल्याण्डको पक्षमा रहने आँकलन गरिएको छ ।

दोश्रो सेमिफाइनल खेलमा भारतलाई पराजित गर्दै अष्ट्रेलिया फाइनलमा पुगेकाले पनि भारतीय समर्थक भने न्युनिल्याण्डको पक्षमा उभिने विश्लेषण गरिएको छ । तर झण्डै ८७ हजार दर्शक क्षमता रहेको फाइनल खेल हुने एमसिजी मैदानमा अष्ट्रेलियाका समर्थक नै बढी हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया