MENU

राजनीति

ujyaalo forign call inside

परराष्ट्रमन्त्री श्रेष्ठ सरकारका प्रवक्ता

काठमाडौँ, भदौ २२ – सरकारले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई सरकारको प्रवक्ता तोकेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले श्रेष्ठलाई प्रवक्ता तोकेको हो । 
 
 
मन्त्रीपरिषद बैठकले पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । एमाले नेतृत्वको सरकारको पालामा उपाध्यक्षमा नियुक्त दिनेशचन्द्र देवकोटाले राजिनामा दिएपछि एक हप्तादेखी सो पद रिक्त थियो । 
 
यसैगरी बैठकले माओवादी पोलिटब्युरो सदस्य देवेन्द्र पौडेललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार र रामरझिन यादवलाई प्रेस सल्लाहकार नियुक्त गरेको छ । 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया