MENU

जनसरोकार

Ncell Axiata
USAID

डडेल्धुरामा मातृ मृत्युदर शून्यमा

डडेल्धुरा,बैशाख २७ – डडेल्धुरामा मातृ मृत्युदर शून्यमा झरेको छ । केही वर्ष अगाडि उच्च रहेको मातृ मृत्युदर यो वर्षदेखि शून्यमा झरेको हो । गएको वर्ष मातृ मृत्युदर एक हजारमा दुई थियो ।

बढ्दो जनचेतनासँगै स्वास्थ्य संस्थासम्मको पहुँच बढेकाले जिल्लाको मातृ मृत्युदर शून्यमा झरेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका पब्लिक हेल्थ नर्स पार्वती बिष्टले बताउनुभयो ।

तर नवजात शिशु मृत्युदर भने शून्यमा झार्न नसकिएको उहाँले बताउनुभयो । तर त्यसमा सुधार भने भएको उहाँको भनाई छ । 

प्रतिक्रिया दिनुहोस

Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया