MENU

जनसरोकार

Ncell Axiata
USAID

कक्षा एकमा भर्ना हुन ४८ हजार

काठमाडौं वैशाख २८ - काठमाडौ उपत्यकामा निजी विद्यालयले विद्यार्थीसँग चर्को शुल्क लिएको पाइएको छ । शिक्षा मन्त्रालयको नेतृत्वमा विद्यार्थी संगठन, प्याव्शन, एनप्याव्शन र अभिभावक संघले ललितपुरको डिएभी र सुभतार स्कुलमा गरेको अनुगमनका क्रममा विद्यालयले चर्को शुल्क लिएको पाईएको हो ।

डिएभीले भर्नावापत नर्सरीमा २४ हजार,  कक्षा १ मा ३८ हजार,  कक्षा ५ मा ३९ हजार र कक्षा १० मा ४२ हजार रुपैयाँ लिएको पाईएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो । 

अनुगमनका क्रममा शुभतारा स्कुलले कक्षा १ देखि ५ सम्म भर्ना हुने विद्यार्थीसँग ४८ हजार रुपैयाँ लिने गरेको पाइएको छ । नीजि विद्यालयले चर्को शुल्क लिएको गुनासो आएपछि शिक्षा मन्त्रालयको नेतृत्वमा हिजोदेखि अनुगमन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस

Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया