MENU

जनसरोकार

Ncell Axiata

पासाङह्लाम्मु मार्ग अवरुद्ध

रसुवा, वैशाख २९ – वर्षाका कारण पहिरो जाँदा पासाङह्लाम्मु मार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयको प्रमुख अवदेश विष्टका अनुसार मंगलबार बेलुका वर्षासँगै आएको ठाडो खोलाको भलले नुवाकोट जिल्लाको गेर्खु गाविस क्षेत्रका तीन ठाउँमा सडक भत्काएपछि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि केरुङबाट आएका दर्जनौ कन्टेनर बाटैमा रोकिएका छन् भने सडक खुलाउन रसुवा र नुवाकोटका स्थानीय प्रशासनले पहल गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस

Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया