MENU

जनसरोकार

Ncell Axiata
NIC Asia

वर्षा रोकिएपछि उडान सुरु

काठमाडौं, वैशाख ३० – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान सुरु भएको छ । बिहान पानी परेपछि कम भिजविलिटीका कारण केहिबेर उडान प्रभावित भएको थियो ।

पानी रोकिएपछि अहिले उडान हुन थालेका विमानस्थल कार्यालयले जनाएको छ ।

सामान्य अवस्थामा उडानको लागि १६ सय मिटर भन्दा धेरै भिजिविलिटी आवश्यक पर्छ । बिहान पानी परेको बेला विमानस्थलको भिजिविलिटी एक हजार मिटर मात्रै भएपछि उडान प्रभावित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया