MENU

जनसरोकार

Ncell Axiata
USAID

मलेसियाले उत्पादन, निर्माण, कृषि र फर्निचर क्षेत्रमा कामदार लैजाने

मलेसिया, वैशाख ३० – रोजगारदाताको आग्रहमा मलेसियाले उत्पादन, निर्माण, कृषि र फर्निचर क्षेत्रमा विदेशी कामदार लैजाने भएको छ । 

कामदारको कमी भएपछि रोजगारदाताले विदेशी कामदार भित्र्याउन लगाइएको प्रतिवन्ध हटाउन आग्रह गरेका थिए । मलेसियाले अवैधानिक रुपमा कार्यरत प्रवासी कामदारलाई वैधानिक बनाउने अभियान थालेपछि नयाँ विदेशी कामदार ल्याउन झण्डै तीन महिनाअघि रोक लगाएको थियो । 

संसद बैठकको निर्णय सुनाउँदै यातायात मन्त्री दातुक सेरी लिओ प्योङलाईले अन्य क्षेत्र खुल्ला गर्ने विषयमा अध्ययन भइरहेको र सजिलो, पारदर्शी, जवाफदेही प्रणालीको विकास गरेर ती क्षेत्र पनि खुल्ला गरिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया