MENU

जनसरोकार

USAID

​सिन्धुपाल्चोकमा ४.३ रेक्टर स्केलको परकम्प

काठमाडौं, जेठ १ – सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ । शनिबार बिहान ५ बजेर ५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार बिहान १ बजेर ९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको थियो ।

पोहोर वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि त्यसकै परकम्प अझै आइरहेको हो । अहिलेसम्म ४ रेक्टर स्केल माथिका मात्रै ४ सय ५७ वटा परकम्प गइसकेका केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया