MENU

जनसरोकार

USAID

​मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो

चितवन, जेठ ५ - चितवनको चण्डी भन्ज्याङ ९ किलोमा पहिरो जाँदा अबरुद्ध भएको मुग्लिङ नारायणगढ सडकखण्ड एकतर्फी खुलेको छ । राति दुई बजेदेखि एकतर्फी बाटो खुलाउन सकिएको प्रहरीले जनाएको छ । पहिरोका कारण मंगलबार बेलुकी सात बजेदेखि सडक अवरुद्ध भएको थियो । दुईतर्फी नै बाटो खोल्न डोजर लगाएर पहिरो हटाउने काम अहिले पनि भैरहेका प्रहरीले जनाएको छ । अहिले मुग्लिङ नारायणगढ सडकमा गाडीको चाप छ । 

प्रतिक्रिया दिनुहोस

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया