MENU

खेल

Ncell Axiata
USAID

रोनाल्डोको गोल उत्कृष्ट

असार २६ – पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको गोल युरोकप सेमिफाइनलको उत्कृष्ट गोल भएको छ । रोनाल्डोले वेल्ससँगको सेमिफाइनलमा ५० औं मिनेटमा हेड मार्फत गरेको गोल सेमिफाइनलको उत्कृष्ट गोल घोषित भएको हो । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले आफ्नो वेब साइट मार्फत गरेको मत सर्वेक्षणमा सबै भन्दा बढी मत पाउँदै रोनाल्डोको गोल उत्कृष्ट घोषित भएको हो । रोनाल्डोको गोलले ७६ प्रतिशत मत पाएका छन् ।

– स्रोत : युइएफए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया