MENU

खेल

Ncell Axiata
chhaka panja

पोर्चुगलका सान्चेज युरोकपका युवा खेलाडी

असार २७ – पोर्चुगलका मिडफिल्डर रेनाटो सान्चेज युरोकप २०१६ का युवा खेलाडी घोषित भएका छन् । सन् १९९४ को जनवरी १ पछि जन्मिएका सबै खेलाडी योङ प्लेयर अफ अवार्डका लागि खुल्ला थिए । युइएफएको प्राविधिक अनुगमनकर्ताले पोर्चुगलका सान्चेजलाई युवा खेलाडीको रुपमा चयन गरेका हुन् । युइएफएका चिफ प्राविधिक अधिकृत लोएन लुपेस्कु तथा सर एलेक्स फरग्युसन र एलन जिरेस रहेको टोलीले सान्चेजलाई चुनेको हो । १८ वर्ष तीन सय २८ दिनका सान्चेजले पोल्याण्डसँगको सेमिफाइनलमा सुन्दर गोल गरेका थिए ।

– स्रोत : युइएफए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया