MENU

खेल

Ncell Axiata
chhaka panja

रियो ओलम्पिक : अन्तिम स्वर्ण कसले जित्यो ?

भदौ ६ – रियो ओलम्पिकको अन्तिम स्वर्ण अमेरिकाले जितेको छ । अमेरिकाको पुरुष बास्केट बल टिमले सर्बियालाई ९६–६६ ले हराएर रियो ओलम्पिकको अन्तिम स्वर्ण पदक जितेको हो । अमेरिकाले पहिलो हाफमा ५२–२९ को अग्रता लिएको थियो । अमेरिकाले सन् २०१२ को लण्डन ओलम्पिकमा पनि पुरुष बास्केट बलमा स्वर्ण पदक जितेको थियो । अमेरिकाले ओलम्पिकको इतिहासमा पछिल्लो २४ वर्षमा फराकिलो जित निकालेको हो । यसअघि सन् १९९२ को ओलम्पिकमा पुरुष बास्केटबलको फाइनलमा अमेरिकाले क्रोएसियालाई ११७–८५ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया