MENU

विचार/अनुभूति

पानीमा गरिने कृषि प्रविधि

उपकार भण्डारी

माटो बिना पानीमा  गरिने खेतीलाई Hydroponics प्रविधि भनिन्छ जसको बिकास सन् १९२९ माक्यालीफोर्निया विश्वविद्यालयमा अध्ययनरत Wi।।iam Frederick Gericke ले विकास गरे । आधुनिक कृषि प्रणालीको विशेष उपलब्धी मान्न सकिन्छ यो प्रबिधिलाई। विभिन्न विकसित देशहरुमा यो प्रविधिको प्रयोग धेरै भएको पाइन्छ ।Hydroponics प्रविधि विशेष गरि तरकारी उत्पादन गर्न बढी प्रयोग गरिन्छ । यो प्रविधिले उत्पादित तरकारी छिटो बढ्ने र रोग किराको सङ्क्रमण पनि कम हुन्छ । पाते साग , टमाटर, खुर्सानी, गोबी, आदि लगायतका तरकारी उत्पादन गर्न यो प्रविधिको बढी प्रयोग भएको छ ।

बिरुवालाई बढ्नका लागि माटोको सट्टा बढ्ने माध्यमका रुपमा प्रयोग गरिने चिजहरु :

  1. नरिवलको Cocopit,
  2. धानकोबिया
  3. Granite, Vermicu।ite , Per।ite, आदि ढुंगालाई १६०० °C तापक्रममातताएर कपासको फर्म जस्तो आकार दिने
  4. भेडाको उन

लगायतका विभिन्न बस्तुहरु जसले बिरुवा बढ्ने माध्यमका रुपमा बिरुवाको विकासको लागि यस प्रविधिमा प्रयोग गरिन्छ । यी बस्तुहरुले बिरुवालाई आवश्यक पोशाक तत्व भने उपलब्ध गराउँदैनन् । यस प्रविधिमा बिरुवालाइई आवश्यक सम्पूर्ण पोषक तत्व पानीको बहावसँगै उपलब्ध गराउने गरिन्छ । Hydroponics प्रविधिमा पानीको नोक्सान पनि कम हुन्छ  । प्रयोग भइसकेको पानीलाई पुन: चक्रीय तवरले पुन: प्रयोग गरिन्छ । बिरुवालाई आवश्यक पोषक तत्व ट्यांकीमा जम्मा भएको पानीमा आवश्यक अनुरुप राखिन्छ रयी तत्व पानीसँगै प्रवाह हुने गर्दछ । सुरुवातमा बढी खर्च लागेपनि यो प्रविधिलाई लामो समयसम्म प्रयोग गर्न सकिने भएकाले व्यवसायिक रुपमा हेर्दा पनि महत्वपुर्ण कृषि प्रविधि मान्न सकिन्छ । नेपालमा Hydroponics Techno।ogy अनुसन्धानका लागि प्रयोग भएको र अझै बिस्तारित एवम व्यवसायिक  रुपमा अगाडि बढ्न सकेको छैन । यो प्रविधि नेपालमा व्यवसायिक रुपमा अगाडि बढाउन सकियो भने नेपाली कृषि प्रविधिले पनि फड्को मार्न सक्नेछ । यो खेती प्रविधि बढ्दो सहरीकरणसँगै जनसंख्या बृदिको को माग परिपूर्ति गर्नलाई एउटा कोशेढुंगा पनि साबित हुनेछ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सिन्डिकेट एक्सप्रेस : घोक्राएर खाँद्छ, उफार्दै लान्छ

    सिट मात्र भरिएर हुँदैन, टेक्ने र झुण्डिने ठाउँ समेत नभर्दासम्म गाडीवालाको चित्त बुझ्दैन । नत्र बस साहुको खल्ती भरिँदैन । सुरुमा रित्तै रहेको बस जसरी पनि बसवालाले भर्छ । केही लागेन भने घण्टौं पर्खाउँछ । वर आएर पनि फेरि पहिल्यैकै ठाउँमा फर्काउँछ । बोकेर, उचालेर, झ्याँकुटी पारेर, लोभ्याएर, फकाएर जसरी पनि मान्छे खाँद्छ ।

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया