MENU

विज्ञान प्रविधि

USAID

अब भाइबरमा पनि हाम्रो पात्रो, जान्नुहोस् कसरी हेर्ने

काठमाडौं, कात्तिक २६ – हाम्रो पात्रो नेपाल भाइबरको आधिकारिक प्राविधिक साझेदार भएको छ । भाइबर प्रयोगकर्ताले पब्लिक अकाउण्टमा गएर हाम्रो पात्रो हेर्न सक्नेछन् । भाइबरले केही समय अघि मात्रै पब्लिक अकाउण्ट सम्बन्धी सुविधा सार्वजनिक गरेको हो । भाइबरमा हाम्रो पात्रोसँग जोडिनका लागि नेपालीमा ‘हाम्रो पात्रो’ अथवा 'HamroPatro' सर्च गरी फलो गर्न सकिने हाम्रो पात्रोले जनाएको छ । 

जसबाट समाचार, तिथिमिति, लोडसेडिङ तालिका, राशिफल, मौसम, विदेशी विनिमय दर, सुनचाँदीको दरभाउ, दैनिक जनमत जस्ता विषयबारे जान्न सकिन्छ । साथै त्यसमा रहेको च्याटबट सफ्टवयरमार्फत आफ्ना जिज्ञाशा मेटाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया