MENU

विज्ञान प्रविधि

USAID

आज राति र भोलि टेलिकम सेवा प्रभावित हुन सक्ने

काठमाडौं, मंसिर ३ – शुक्रबार रातिदेखि शनिबारसम्म नेपाल टेलिकमको मोबाइल सेवा प्रभावित हुनु सक्ने भएको छ । सेवा विस्तारको लागि प्राविधिक काम गर्नुपर्ने भएकाले एनटीसीका सबै मोवाइल फोन अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको हो ।

यो समयमा मोबाइलमा डाटा नचल्ने, रिचार्ज र विल भुक्तानी समेत नहुने सम्भावना छ । टेलिकमले केही समस्या भए फोन नम्बर ४२३९३३५ मा सम्पर्क गर्न आफ्ना सेवाग्राहीलाई आग्रह गरेको छ । 

 

    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पिसाबले बताउँछ, तपाईं के खानु हुनुहुन्छ

    काठमाडौं, माघ २ – पिसाबको परीक्षणबाट मानिसले कत्तिको स्वस्थकर खाना खाएको छ भन्ने पत्तालगाउन सकिने भएको छ । बेलायतका वैज्ञानिकले व्यक्तिको पिसाबको परीक्षणबाट उसले खाएको खाना कत्तिको स्वस्थकर थियो भन्ने थाहा पाउन सकिने बताएका हुन् ।

  • लगानी कोषको पनि मोबाइल एप्लिकेसन सेवा

    काठमाडौं, माघ १ – नागरिक लगानी कोषले आफ्ना बचतकर्तालाई मोबाइल एप्लिकेसनबाट बचत रकम र विवरणबारे जानकारी दिने सेवाको सुरुआत गरेको छ ।

  • ​श्रम स्वीकृतिका सबै काम अनलाइनबाटै

    काठमाडौं, पुस २९- आउँदो सोमबार देखी व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाटै लिन सकिने भएको छ । वैदेशिक रोजगार विभागको ताहचाल कार्यालयमा यसका लागि तयारी पुरा भएको श्रम ताथ रोजगार मन्त्रालयका सुचना अधिकारी श्यामराज अधिकारीले जानकारी दिनुभयो ।

  • विदेशमा रहेका आफन्तसित सस्तोमा कसरी कुरा गर्ने ?

    अर्घाखाँचीको खन बडाचौरका रविलाल खनाल १३ वर्ष अघि २५ वटा खाम बोकेर युएई जानुभएको थियो । रोजगारीका लागि गएका रविलालले चिठ्ठी लेखेर तिनै खाममा परदेशका सुख दुःख परिवारसम्म पठाउनु हुन्थ्यो ।

  • आजदेखि फोर जी सेवा सुरु, न्युनतम स्पिड ३५ एमबी प्रतिसेकेण्ड

    काठमाडौं, पुस १७ – नेपाल टेलिकमले आइतबारदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । अहिले चलिरहेको भन्दा दु्रतगतिको मोबाइल डाटा इन्टरनेट सुविधा दिने फोर जी सेवा आइतबारदेखि काठमाडौं उपत्यका र पोखरामा शुरु हुन लागेको हो ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया