MENU

विज्ञान प्रविधि

USAID

आइफोनको ‘टच डिजिज’ का लागि एप्पलको सेवा

मंसिर ४ – एप्पलले आइफोन सिक्स प्लसमा देखिएको समस्या समाधानका लागि सेवा सुरु गरेको छ । आइफोन सिक्स प्लसको टचस्क्रिनमा समस्या देखिएको छ । यसलाई ‘टच डिजिज’ को रुपले चिन्ने गरिएको छ । एप्पलले टच डिजिज समाधानका लागि सेवा सुरु गरेको हो । फोन निर्माणको क्रममा भएको त्रुटीका कारण यस्तो समस्या देखिएको हो । स्क्रिन कन्ट्रोलर चिप्स खुकुलो भएमा टच डिजिज देखिने गरेको छ ।

विशेषज्ञले फोनमा देखिएको यस्तो समस्या समाधानको जिम्मा निर्माताको रहेको बताएका छन् । एप्पलले अमेरिकामा सेवाको एक सय ४९ अमेरिकी डलर लिने छ । यो सेवा विश्वभर उपलब्ध रहेको एप्पलले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​अब देशभर ‘फोर जी’ सेवा

    काठमाडौ, माघ ५ – सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ ।

  • तीन व्यक्तिको डिएनएसहित एक बच्चाको जन्म

    माघ ५ – युक्रेनमा ‘तीन व्यक्ति–आइभिएफ’ पद्धतिबाट एक शिशुको जन्म भएको छ । बच्चा जन्माउन नसक्ने दम्पतीले ‘तीन व्यक्ति–आइभिएफ’ सन्तान पाएका हुन् ।

  • पिसाबले बताउँछ, तपाईं के खानु हुनुहुन्छ

    काठमाडौं, माघ २ – पिसाबको परीक्षणबाट मानिसले कत्तिको स्वस्थकर खाना खाएको छ भन्ने पत्तालगाउन सकिने भएको छ । बेलायतका वैज्ञानिकले व्यक्तिको पिसाबको परीक्षणबाट उसले खाएको खाना कत्तिको स्वस्थकर थियो भन्ने थाहा पाउन सकिने बताएका हुन् ।

  • लगानी कोषको पनि मोबाइल एप्लिकेसन सेवा

    काठमाडौं, माघ १ – नागरिक लगानी कोषले आफ्ना बचतकर्तालाई मोबाइल एप्लिकेसनबाट बचत रकम र विवरणबारे जानकारी दिने सेवाको सुरुआत गरेको छ ।

  • ​श्रम स्वीकृतिका सबै काम अनलाइनबाटै

    काठमाडौं, पुस २९- आउँदो सोमबार देखी व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाटै लिन सकिने भएको छ । वैदेशिक रोजगार विभागको ताहचाल कार्यालयमा यसका लागि तयारी पुरा भएको श्रम ताथ रोजगार मन्त्रालयका सुचना अधिकारी श्यामराज अधिकारीले जानकारी दिनुभयो ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया