विज्ञान प्रविधि
नेपाल टेलिकम र ओरिडु कतारबिच नयाँ सम्झौता, सस्तोमा रोमिङ
- Tuesday, Dec 20, 2016
- 17:02 PM ( 1 year ago )
- Total Views: 16.1 K
काठमाडौं, पुस ५ – नेपाल टेलिकम र ओरिडु कतारबिच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नेपाल टेलिकमका जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले कतार गएका बेला पहिलेभन्दा सस्तो दरमा नेपालमा फोन गर्न सक्नेछन् ।
नयाँ दर आगामी जनवरीदेखि लागु हुनेछ । यो भन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र ओरिडु कतारबिच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । अहिले सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको टेलिकमले जनाएको छ ।
सम्बन्धित सामग्रीहरु
-
ग्यालेक्सी एस नाइन वैशाख १० देखि नेपालभर
काठमाडौं, वैशाख ६ – सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा Samsung Galaxy S9+ 128 GB प्रस्तुत गर्ने भएको छ ।
-
बाँदरबाट हामीले पैसाको बारेमा के सिक्न सक्छौँ ?
वैशाख ६ – पैसाको बारेमा के हामी बाँदरसँग केही सिक्न सक्छौँ ? कसरी खर्च गर्ने ? कस्तो जोखिम लिने ? कहाँ लगानी गर्दा फाइदा हुन सक्छ ? के हामी पैसाको बारेमा यी प्रश्न हरुको उत्तर बाँदरसँग सिक्न सक्छौँ ।
-
ट्विटरमा यस्तो समस्या देखियो !
वैशाख ४ – सामाजिक सञ्जाल ट्विटरमा प्राविधिक समस्या देखिएको छ ।
-
रसुवागढी नाकामा सीसीटीभी जडान
रसुवा, वैशाख ३ – नाकामा हुन अवैध क्रियाकलाप रोक्नका लागि १२ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ ।
-
टेलिकमका नयाँ अफरै अफर
काठमाडौं, वैशाख ३ – नेपाल टेलिकमले सोमबारदेखि थप सुविधाको लागि ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ ।
-
एमाले–माओवादी संयुक्तसभामा दुवै दलका छुट्टाछट्टै ब्यानर राख्ने सहमति
काठमाडौं, वैशाख ९ – ब्यानरमा लेनिनको फोटो नभएकोले लफडा भएपछि रोकिएको एमाले–माओवादीको संयुक्तसभा केही बेरमा सुरु हुँदैछ ।
- उद्धार गर्न निवेदन दिएको आठ महिनापछि विभागले भन्यो ‘केश हेर्नुपर्छ, फेरि निवेदन दिनुहोस्’
- नेपाली तेक्वान्दोकाे विवाद उत्कर्षमा
- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने कहिले ?
- काबुलमा आत्मघाती बम विस्फोट : कम्तीमा ३१ जनाको मृत्यु
- ओली र प्रचण्ड सभागृहमा पुगे पनि कार्यक्रम सुरु हुन सकेन
- चीनमा डुङ्गा पल्टिदा सत्र जनाको ज्यान गयाे
- स्वारेजलाई फापेको बार्सिलोना
- कर्णाली प्रदेश : नीति तथा कार्यक्रमको विषयमा प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटघाट
- दैलेखमा डिजेल/पेट्रोल अभाव
प्रतिक्रिया दिनुहोस