MENU

अर्थ

Ncell Axiata
USAID

​रियाल, दिर्हाम, रिंगिटलगायतका विदेशी मुद्रा सटही दर

काठमाडौं, पुस २० – नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ०५ पैसा र विक्रिदर २९ रुपैयाँ २१ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९३ पैसा र विक्रिदर ३० रुपैयाँ ०९ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र विक्रिदर २९ रुपैयाँ ८३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ २६ पैसा र विक्रिदर २४ रुपैयाँ ३९ पैसा तोकेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०३ पैसा र विक्रिदर ९ रुपैयाँ ०८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५५ रुपैयाँ ७० पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ ६६ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८९ रुपैयाँ र विक्रिदर २ सय ९० रुपैयाँ ५९ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया