MENU

साहित्य/ कला

Ncell Axiata
USAID

राजा बनेर अस्ताए विष्णुभक्त, अन्तिम श्रद्धाञ्जली

मदन पौड्याल/उज्यालो ।

काठमाडौं, पुस २० – महर्षी याज्ञवल्क्य नाटकमा राजा जनकको भूमिकामा अभिनय गर्दागर्दै ढलेका रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको बुधबार अन्तिम सँस्कार गरिएको छ । बुधबार दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा भवन कमलादीमा कलाकार, राजनितिज्ञ, शुभचिन्तकहरु पुगे । 

सधैँ नाटक गर्दा गर्दै मर्न पाउँ भन्ने फुयाँल साच्चै अभिनयबाटै समाधीमा लीन भए । अविरल बग्दछ इन्द्रावतीमा जीवन्त अभिनय मार्फत चिनिएका फुयाँल युवा पुस्तामाझ ‘तीतो सत्यको ‘यु आर माइ लभ’ थेगो र गेटअप बाट चिनिए ।

फुयाँल विस १९९४ भदौ २३ गते भक्तपुरमा जन्मिएका हुन् । उहाँले अभिभावकको दायित्व, शहीद लखन थापा, बोक्सीको भ्रमको भण्डाफोर, पश्चाताप, बाध्यता, मान्छे भित्रको मान्छेको खोजीलगायत दजनौँ नाटकमा अभिनय गर्नुभएको छ । उहाँले यसै वर्ष नेपाल सरकारबाट नाटक विधाको राष्टिय पुरस्कार पाउनु भएको हो ।  

राजा बनेर अस्ताए विष्णुभक्त, अन्तिम श्रद्धाञ्जली

राजा बनेर अस्ताए विष्णुभक्त, अन्तिम श्रद्धाञ्जली

राजा बनेर अस्ताए विष्णुभक्त, अन्तिम श्रद्धाञ्जली

राजा बनेर अस्ताए विष्णुभक्त, अन्तिम श्रद्धाञ्जली

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाईंदै

    काठमाडौं, वैशाख १० – विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आइतबार, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।

  • मेरी शंकरकी पारिजात

    मेरो सुर्योदय, तिम्रो आवाजसंगै हुन्छ र अस्त तिम्रो यादले

  • व्यंग्य कविता : आजको अन्दोलन

    गोली ताकेर हानिन्छ , मारिन्छ किन गौतम ? बुद्धको भूमि हो मेरो शान्तिको मन्त्र–उद्गम । जनताको सुरक्षा खै ? सुरक्षा देशको कता भुँडी सुधारमा नेता लाग्ने भए जतातता ।

  • मदनपुरस्कार विजेता ‘खलंगामा हमला’ अब अंग्रेजीमा

    काठमाडौं, वैशाख ७ – मदनपुरस्कार विजेता पुस्कत ‘खलंगामा हमला’ अंग्रेजी संस्करणमा आएको छ । नेपाली पाठक माझ लोकप्रिय रहेका कृतिलाई वृहत अंग्रेजी घेरामा लैजानका लागि नेपालयले ‘खलंगामा हमला’ को अंग्रेजी संस्करण ‘जुम्ला-एउटा नर्सको कथा’ रुपमा तयार पारेको छ ।

  • हो मलाई नयाँ वर्षले सताउँछ

    मेरो घरबाट घाम अस्ताउने दिशातिर नयाँ क्यालेण्डर बोकेर आउँछ एउटा मेला, सुनबर्षी । सुनबर्षी नयाँ सालमा शुभकामना भरिएको उत्सव बोकेर आउँथ्यो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया