MENU

मनोरञ्जन

Ncell Axiata
USAID

‘छाड्नु रैछ तिमीले’ मा अस्मितको अभिनय

काठमाडौं, पुस २१ – उदयपुरको कटारीका सञ्चारकर्मी अस्मित पौडेलले यतिबेला म्युजिक भिडियोमा व्यस्त छन् । ‘छाड्नु रैछ तिमीले’ बोलको गीतको म्युजिक भिडियोमा उनले अभिनय दिएका छन् । कटारीको युके एफएममा प्रबन्धक निर्देशक पदमा कार्यरत पौडेलको अभिनय रहेको यो पहिला म्युजिक भिडियो हो । अभिनय गर्ने आफ्नो सानैदेखिको इच्छा भएको र अहिले त्यो पूरा भएको उनले जनाए ।अशोककुमार प्यासी राईको स्वरमा रहेको यस म्युजिक भिडियोमा पौडेलसँगै मोडल प्रमिला कार्की, युवराज आचार्य र दीपेन्द्र कार्कीको अभिनय रहेको छ । कृष्ण पौडेलद्वारा निर्देशित यो भिडियोमा धनराज श्रेष्ठको छायाँकन रहेको छ । यसका निर्माता भने सन्जु राउत हुन् । 

गायक तथा सङ्गितकार शिव थापा मगरको संगीत रहेको यस  म्युजिक भिडियोमा सिन्धुलीको रमणीय दृश्यलाई कैद गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया