MENU

बातावरण-कृषि

USAID

बझाङको मष्टामा पशु चौपायमा खोरेत रोग

बझाङ, पुस २२ – बझाङको मष्टा गाविसका पशु चौपाय खोरेत रोगका कारण मर्न थालेपछि किसान चिन्तामा परेका छन् । खोरेत रोगका कारण अहिलेसम्म सात वटा पशु चौपाय मरेको स्थानीय बासिन्दाले बताएका छन् ।

पहिले मुखबाट र्‍याल आउने र त्यसपछि केही नखाने, खुट्टा टेक्न नसक्ने लगायतका लक्षण पशु चौपायमा देखा पर्ने गरेको छ । यस्तो लक्षण देखिएको केही समयपछि पशु चौपाय मर्ने गरेको स्थानीयबासिन्दाले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया