MENU

अर्थ

​शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा सटही दर

काठमाडौं, पुस २२ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८९ पैसा र विक्रिदर २९ रुपैयाँ ०५ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७६ पैसा र विक्रिदर २९ रुपैयाँ ९३ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५० पैसा र विक्रिदर २९ रुपैयाँ ६६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ १६ पैसा र विक्रिदर २४ रुपैयाँ २९ पैसा तोकेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १२ पैसा र विक्रिदर ९ रुपैयाँ १७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५४ रुपैयाँ १८ पैसा छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ १४ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८७ रुपैयाँ ८३ पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ ०२ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​शेयरबजार आज पनि उकालो लाग्यो

    काठमाडौं, वैशाख ६ – कारोवार भएका सबैजसो कम्पनीको शेयरको भाउ बढेसँगै नेप्से आज पनि २५ अंकले माथि चढेको छ ।

  • ​विदेशी मुद्राको मूल्य थोरै घटबढ

    काठमाडौं, वैशाख ६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ९४ पैसा र विक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ ।

  • ​रियाल, रिगिंट, दिर्हामको मूल्य आज पनि बढ्यो

    काठमाडौं, वैशाख ५ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ९३ पैसा र विक्रिदर २८ रुपैयाँ ०९ पैसा रहेको छ ।

  • तपाईँको एटीएम कार्ड कति सुरक्षित ?

    विशेषगरी सपिङ मलहरुबाट कार्ड ह्याकिङका घटना धेरै हुने गरेका छन् । यसलाई रोक्न पनि चिप कार्ड महत्वपूर्ण हुन्छ । डूअल अथेन्टिकेसन अप्सन भएकाले चिपमा आधारित कार्डमा पीओएस मेसिनमा कार्ड स्वाइप गरेपछि पनि पिन कोड हाल्नु पर्छ ।

  • शेयर बजार ३४ अंकले बढ्यो

    काठमाडौं, वैशाख ४ – लघुवित्त र बीमा समूहका शेयरको भाउ उकालो लागेपछि शेयर बजार परिसूचक नेप्से मंगलबार झन्डै ३४ अंकले बढेको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया