MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

सिरियाः कार बम विस्फोट, ४३ जनाको मृत्यु

पुस २४ – सिरियाको अजाज शहरमा भएको कार बम विस्फोटनमा परि कम्तिमा ४३ जनाको ज्यान गएको छ । टर्कीसँगको सीमा नजिक रहेको बिद्रोही नियन्त्रित शहर अजाजमा विस्फोट भएको हो ।

अदालतको बाहिरपट्टि विस्फोट भएको हो । अजाज शहरमा पछिल्लो समय बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आफ्नो गतिविधि तीब्र पारेको छ ।

अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएका छैनन् । अजाजमा टर्कीको साथ पाएको फ्रि सिरियन आर्मीको नियन्त्रण छ । आइएसले पनि यहाँ नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया